आरजुलाई भारतले दिएको ट्रिटले एमाले बिच्कियो : प्रचण्ड



काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु राणालाई भारतले प्रधानमन्त्री तहको ट्रिट दियो । यसले एमाले बिच्चिएको छ ।’

प्रतिक्रिया दिनुहोस्