झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएका ३५ यात्रुको सनाखत



काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् इन्सपेक्टर प्रल्हाद सिलवालका अनुसार बिहीबारसम्म निकालिएका ३५ यात्रुको सनाखत भएको हो ।

निकालिएका सबै शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए । धादिङ प्रहरीले यसअघि नै आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन भनेको थियो ।

झ्याप्ले खोलामा गएको पहिरोमा बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भइसकेको छ । दुई दिन खोज स्थगित गरेपछि गत शुक्रबार हराएकामध्ये केही यात्रु नभेटिएपछि प्रहरीले फेरि खोजी थालेको छ ।

क्र.सं.नाम थरउमेरठेगाना
१.प्रकाश कुँवर३५बुटवल उपमहानगरपालिका १६, रुपन्देही
२.अनुप ठकुरी कुँवर३३बुटवल उपमहानगरपालिका १६, रुपन्देही
३.सृजना कुँवर२९बुटवल उपमहानगरपालिका १६, रुपन्देही
४.रमेश प्रसाद लुइँटेल५०देवदह नगरपालिका ४, रुपन्देही
.प्र. ज. बोमबहादुर खाम्चा२५शितगंगा नगरपालिका ७, अर्घाखाँची
६.सुमन बजगाईं३५रत्ननगर नगरपालिका १२, चितवन
७.सिता भट्टराई४५गल्याङ नगरपालिका ३, स्याङ्जा
८.दिपिका भट्टराई१४गल्याङ नगरपालिका ३, स्याङ्जा
९.दिपेश भट्टराई१४गल्याङ नगरपालिका ३, स्याङ्जा
१०.जुद्धबहादुर रायमाझी३२गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
११.प्रमिता भुसाल३१गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१२.कृशव रायमाझीगुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१३.साइमन तामाङ२१सामरी, नुवाकोट
१४.पुष्पा शर्मा३१कुस्मा नगरपालिका २, पर्वत
१५.नवराज पन्त२८बारपाक सुलिकोट ७, गोरखा
१६.तेजबहादुर विष्ट३९मुसिकोट १५, रुकुमपश्चिम
१७.नवराज तिवारी४०गण्डकी गाउँपालिका ४, गोरखा
१८.नविन सिंह२३जयपृथ्वी नगरपालिका १, बझाङ
१९.अनिता थापामगर२१भरतपुर नगरपालिका २१, चितवन
२०.सन्तु वि.क.३३मनहरी ९, मकवानपुर
२१.आनन्द रायमाझी४८काठमाडौं महानगरपालिका १६ काठमाडौं
२२.सिद्धार्थ गुरुङ१९खैरहनी नगरपालिका ३, चितवन
२३.जनक कुँवर२६भानु नगरपालिका ३ तनहुँ
२४.मोहन दास आचार्य५३भरतपुर महानगरपालिका ९, चितवन
२५.नरेन्द्र खत्री५६चन्द्रागिरि नगरपालिका १, काठमाडौं
२६.मदन परियार दमै४७भिमसेन गाउँपालिका ४, गोरखा
२७.विनायक भट्टराई१५भिमसेन गाउँपालिका ४, गोरखा
२८.सुके दमै२७धार्चे गाउँपालिका ७ गोरखा
२९.इन्द्रजित राना५२बडिगाड गाउँपालिका २, बागलुङ
३०.भिम कुमार राना४०बडिगाड गाउँपालिका २, बागलुङ
३१.हरिबहादुर बुढा३९सिंजा गाउँपालिका ६, जुम्ला
३२.लिलामाया तामाङ२६ज्वालामुखी गाउँपालिका २, धादिङ
३३.बसन्त शाह१७चक्रघट्ट गाउँपालिका ६, सर्लाही
३४.नन्दप्रसाद किशोर चौधरी२८सप्तकोशी नगरपालिका ७, सप्तरी
३५.लेखनाथ ओझा३४ब्यास नगरपालिका ५, तनहुँ
प्रतिक्रिया दिनुहोस्