नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर



काठमाडौं । नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड को अफरेसन’ मा हस्ताक्षर भएको छ ।

चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनाको विकल्पमा नेपालले प्रस्तुत गरेको फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन मा हस्ताक्षर भएको हो ।

फ्रेमवर्कको भाषामा अनुदान (ग्रान्ट)को स्थानमा सहायता (एड)शब्द राखेर सहमति भएको बुझिएको छ ।

सहायता अन्तर्गत चीनले विभिन्न देशलाई दिँदै आएको सहुलियतपूर्ण ऋण नेपालले पनि पाउने सक्ने छलफलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्