
विश्व कप सेपाकताक्रो च्याम्पियनशिपमा सहभागी हुने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभएको छ ।
खेलाडीहरुलाई आत्माविश्वससाथ खेल्नका लागि शुभकामना दिनुभयो । भारतको विहारमा यहि चैत्र ७ देखि १२ गते (मार्च २०–२५,२०२५) सम्म हुने च्यामिपयनशिपमा नेपालबाट सात जना महिला र पाँच जना पुरुष खेलाडी सहभागी हुने छन् ।
पुरुष खेलाडी : रोशन तामाङ, रविन भट्टराई, दिपेशजंग थापा, अनिल जर्गामगर, सनम पुर्जापुन ।
टिम कोच शिवबहादुर राना र म्यानेजर जितेन्द्र थापा मगर ।
महिला खेलाडीहरु : सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापामगर, नैना रानामगर, स्वस्तिका श्रेष्ठ
टिम मेनेजर श्यामबहादुर श्रेष्ठ, प्रशिक्षक सिता सुवेदी ।
रेफ्रीः सोममाया थापा मगर र सूर्य बहादुर लिम्वु र टेक्निकल अफीसर नेशिर मास्के ।