आगामी बजेटको छलफल



आर्थिक वर्ष २०८२/८३ को खेलकुदको बजेटका सम्बन्धमा सोमबार छलफल भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र राखेप सदस्य अञ्जना श्रेष्ठको उपस्थितिमा छलफल भएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जनाएका छन् ।

बैठकमा विभिन्न राष्ट्रिय खेल संघका पदाधिरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्