आगो निभाउन आएको दमकलमाथि राजावादीले गरे ढुंगा प्रहार



काठमाडौं । तीनकुनेको घरमा आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा ढुंगामुढा गरी आगो लगाएका थिए ।

आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्