राजावादी समर्थक प्रदर्शनकारीद्धारा एकीकृत समाजवादी कार्यालयमा आगजनी



काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ ।

राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्