प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट



बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री सङ्घका अध्यक्षले शिष्टाचार भेट गरेका छन् ।

सगरमाथा आरोह गर्ने पहिलो थाइ नागरिक समेत रहेका सङ्घका अध्यक्ष भिटिद्नान रोजानपानिचले प्रधानमन्त्री ओलीलाई होटल साङ्ग्रिलामा भेट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्