काठमाडौंको शंखमुलमा एक व्यक्ति मृत फेला



काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरा कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्