२७ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्। स्वास्थ्य परीक्षण र चिकित्सकसँग थप परामर्श आवश्यक परेको हुँदा लम्बिएको सिंगापुर बसाइपछि प्रधानमन्त्री ओली सोमबार स्वदेश
२५ साउन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले जनताले लोकतन्त्र र जनवाद चाहेका बताएका छन्। शनिबार हर्कबहादुर योङहाङ लिम्बुले लेखेको ’हिलिहाङ इन दि हिस्ट्रि अफ नेपाल’
२५ साउन २०७६, काठमाडौं सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान सोलु दुधकुण्ड नगरपालिका ३ लोदिङका ३५ वर्षीया माया शेर्पा भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।
२४ साउन २०७६, काठमाडौं ४१ घण्टा ५ मिनेट निरन्तर युगल नृत्य गरेर नेपालका रुविशा र एलिशा श्रेष्ठले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। गिनिज बुक अफ
२१ साउन २०७६, काठमाडौं भारतको संविधानको धारा ३७० ले प्रदान गरेको विशेषाधिकारले जम्मू–कश्मीरका लागि ठूलो महत्त्व राख्दछ। त्यही व्यवस्थाका कारण र आधारमा राजतन्त्रसहितको त्यो राज्य सन् १९४७ मा भारतको हिस्सा
२१ साउन २०७६, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका केन्द्र मुक्लीमा सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ। यही शैक्षिक सत्रबाट गाउँपालिका केन्द्र मुक्लीमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन हुने
१९ साउन २०७६, काठमाडौं सरकारले तीनै तहको उपनिर्वाचन आगामी १४ मंसिरमा गर्ने निर्णय गरेको छ। मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउन आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यसको
१७ साउन २०७६, काठमाडौं ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झडप हुँदा एकका मृत्यु भएको छ। झडपमा नख्खु कारागारमा जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका पूर्णबहादुर राजीवको मृत्यु भएको हो। ललितपुर
१४ साउन २०७६, काठमाडौं अन्तरिक्ष सम्बन्धी कार्यरत अमेरिकी संस्था नासामा हालै खुला गरिएको आवेदनमा एक नौ वर्षीय बालकले आवेदनको लागि लेखेका चिठीले अहिले विश्वव्यापी चर्चा पाइरहेको छ। अमेरिकाका चार कक्षामा
११ साउन २०७६, काठमाडौं लगातार १२५ घण्टा पढेर मुकेश राज जोशीले गिनिज बुकमा नाम लेखाउने तयारी गरेका छन् । बझाङको जयपृथ्वी नगरपालिका ८ घर भइ हाल राजधानी काठमाडौंमा रोयल क्यासिनोमा
११ साउन २०७६, काठमाडौं विभिन्न रङहरु टेबलभरि छरपस्ट छन् । साथमा केही कुचीहरु पनि छन् । साना साना हातका औंलाहरुमा चेपिएको कुचीले रङहरुको भाँडामा चोप्दै सेतो कापीमा छर्दै गर्छन् ।
१० साउन २०७६, काठमाडौं जिमी (राई) उत्थान समाज सोलुको आयोजनामा मातृभाषा कविता बाचन कार्यक्रम हुने भएको छ । शनिबार (भोलि) काठमाडौं शुकेधारास्थित दुर्गा पार्टी प्यालेसमा हुने कार्यक्रममा कविता बाचनसँगैं ‘मेरो