२७ अषाढ २०७६, काठमाडौं लगातारको वर्षापछि आएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ । काभ्रेमा दुईजना र रामेछापमा एक जना गरि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
२७ अषाढ २०७६, काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । अवतरण हुने क्रममा चिप्लिएर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको हो । दुर्घटनामा परि दुई जना घाइते भएका बताइएको
२७ अषाढ २०७६, काठमाडौं अविरल वर्षापछि आएको बाढीले प्रदेश नं १ मा दुई जनालाई बगाएको छ । प्रदेश नं १ को इटहरीमा एकजनालाई बाढीले बगाएको बताइएको छ । त्यसैगरि मोरङ्गमा
२७ अषाढ २०७६, काठमाडौं देशका विभिन्न ठाउँका खोला तथा नदीहरुमा जलतसतहले सतर्कता तह पार गरेकाले होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश
२५ अषाढ २०७६, काठमाडौं इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएर कम्पाउन्ड वाल भत्काएका छन् । वडा नं १७ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको उनको घरको परिसर सडकमा परेको
२४ अषाढ २०७६, काठमाडौं भारतबाट आयातित तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । मंगलबार सर्वोच्चमा दर्ता भएको रिटमा भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी
२४ अषाढ २०७६, काठमाडौं प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बुधबारसम्मका लागि
२४ अषाढ २०७६, काठमाडौं हातमा स्मार्ट फोन लिएकी छोरी मोटु–पत्लुमा रमाउँछे अनि उतै निदाउँछे । स्मार्ट फोनको लत लागेको छोरो पब्जीमा रमाउँदै रात गएको थाहा पाउँदैन । बाहिरबाटै श्रीमान् सोध्छ,
२४ अषाढ २०७६, काठमाडौं गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहका नेता कुमार पौडेल दोहोरो भिडन्तमै मारिएका दावी गरेका छन् । राज्य व्यवस्था समितिको निर्देशनअनुसार बनेको छानविन समितिले दिएको प्रतिवेदनले पनि
२३ अषाढ २०७६, काठमाडौं गत अषाढ २ गते सीमानाकामा तरकारी तथा फलफूलमा विषादी चेकजाँच गरेर मात्रै नेपालआयात गर्ने निर्णय सरकारले अघि सार्यो । तर, कार्यान्वयनमा आएको १५ दिन नबित्दै त्यो
२२ अषाढ २०७६, काठमाडौं नेचासल्यान गाउँपालिकाको प्रगति विवरण प्रस्तुत तथा पर्यटन गुरुयोजना माथिको छलफल सम्पन्न भएको छ । शनिबार काठमाडौं चाबहिलस्थित एक होटलमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको प्रगति विवरण प्रस्तुती, गाउँपालिकाको
२२ अषाढ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ‘छौंडा’ शब्द मिश्रित ट्वीट गरेपछि सामाजिक संजालमा हँगामा फैलिएको छ । आइतबार एकाबिहान सल्लाहकार रिमालले ‘छौँडाहरू’ भनेर ट्वीट गरेका