काठमाडौँ, २६ फागुन राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि
धनगढी, २६ फागुन प्रदेश नं ७ को प्रदेशसभाको आजको बैठकले प्रदेशसभा नियमावली, २०७४ पारित गरेको छ । बैठकमा सभामुख अर्जुनबहादुर थापाको अनुमतिमा प्रदेशसभा नियमावली मस्यौदा समितिका अध्यक्ष एवं नेकपा (एमाले)
काठमाडौँ, २६ फागुन तनहुँ म्याग्दे–काठमाडौँ समाजले गाउँपालिकामा हुने आकस्मिक दुर्घटनालाई मध्यनजर गर्दै आकस्मिक दुर्घटना कोष र एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । समाजको आज काठमाडौँमा सम्पन्न पहिलो साधारणसभा तथा
काठमाडौँ, २६ फागुन नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आगामी चैतको पहिलो सातामा मात्र सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरुअघि पत्रकारसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी
धनकुटा, २६ फागुन नेपाली सेनाले १०० वर्ष उमेर पुगेका उपसैनिकलाई मासिकरुपमा रु १० हजार भत्ता उपलब्ध गराउने भएको छ । प्रधानसेनापति राजेन्द्र्र क्षत्रीले दुई नं वाहिनी अड्डा हिलेमा आज आयोजित
काठमाडौँ, २६ फागुन नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा आज बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि
काठमाडौँ, २६ फागुन राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने भएको छ । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष
काठमाडौँ, २६ फागुन क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर
काठमाडौँ, २६ फागुन नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले जनताले निर्माण गरेको संविधान कार्यान्वयनलाई मुख्य केन्द्रमा राखेर आफूले जिम्मेवारी बहन गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले उहाँ सभामुखमा निर्वाचित भएको औपचारिक
काठमाडौँ, २६ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमूना प्रदेशको रूपमा विकास गर्ने बताउनुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भ्रष्टाचार, दण्डहिनता र
म्याग्दी, २६ फागुन बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण
धनुषा, २६ फागुन प्रदेश नं २ को मन्त्रिमण्डल विस्तार हुँदा एकजना मात्र महिला सहभागिता गराउनु महिलामाथि उपहास भएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाइएको छ । अन्तर पार्टी महिला सञ्जाल धनुषाले आज