रुपन्देही, २६ फागुन प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका
नुवाकोट, २६ फागुन तरकारी तथा फलफूल प्रदर्शनीमा उत्कृष्ट भएका किसानलाई सम्मान गरिएको छ । विदुरमा सञ्चालन भइरहेको पाँचौँ नुवाकोट महोत्सवमा तरकारी तथा फलफूलका विभिन्न सात विधामा उत्कृष्ट भएका किसानलाई नगद
विराटनगर, २६ फागुन अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले शुक्रबार क्याम्पस प्रमुख समक्ष २ बुदे माग सहित ज्ञापन पत्र बुझाएको थियो । अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष नवीन पहाडीका अनुसार नगदी काउन्टर
काठमाडौँ, २६ फागुन सामाजिक मञ्च ऐक्यवद्धता मार्चमा महिला माथि हुने कुनै पनि प्रकारको विभेद, हिंसा, दुर्ब्यवहार, तथा विभेदकारी सामाजिक कार्य विरुद्ध ऐक्यवद्धता जनाउन “कुरीतिले हुने महिला हिंसा विरुद्ध म वोल्छु”
सुर्खेत, २६ फागुन सुर्खेत पञ्चपुरी नगरपालिका – १० गल्फगाउँका बाढीपीडितको अवस्था बुझ्न कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित पत्रकारको टोलीले त्यहाँको स्थलगत भ्रमण गर्यो । कानूनमन्त्री भण्डारी
म्याग्दी, २६ फागुन पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ । रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार
बागलुङ, २६ फागुन वर्षौंसम्म अलपत्र बागलुङ बसपार्क निर्माणको काम अघि बढ्ने भएको छ । बसपार्क निर्माणका लागि बागलुङ नगरपालिका कार्यालय र नगर विकास कोषबीच शुक्रबार ऋण सम्झौता भएको छ ।
काठमाडौँ, २६ फागुन उदयपुरको बेलका नगरपालिका—१ आम्बासीस्थित श्री माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले सरस्वती मन्दिर निर्माण तथा मूर्ति स्थापना गरी प्राणप्रतिष्ठासहित हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी मानबहादुर विष्टको ८४
भक्तपुर, २६ फागुन जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयबाट भक्तपुर नगरपालिका – १ दूधपाटीस्थित ज्ञानकुञ्ज टोलमा जाने प्रवेशद्वार उद्घाटन गरिएको छ । स्थानीय टोलवासी र समाजसेवीद्वारा सङ्कलित रु सात लाखको लागतमा
ललितपुर, २६ फागुन विज्ञ, जननिर्वाचत प्रतिनिधि, पूर्वकर्मचारीलगायतले कर्मचारी समायोजन सकिएपछि संघीयताको कार्यान्वयन हुने बताएका छन् । पूर्व कर्मचारी सेवा परिषद्को २७ औँ स्थापना दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित ‘संघीयताको कार्यान्वयनको
खोटाङ, २६ फागुन पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलनका अवसरमा ३६ शीर्षकका बाल पुस्तक र बाल साहित्य विमोचन भएका छन् । नेपाल बाल साहित्य समाज मूल आयोजक समिति काठमाडौँ, नेपाल प्रज्ञा
दाङ, २६ फागुन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायातको सहज व्यवस्थापनका लागि यातायात प्राधिकरण गठनको माग गर्नुभएको छ । राप्ती सार्वजनिक यातायात समिति दाङको शुक्रबार तुलसीपुरमा