काठमाडौँ, २६ फागुन कला, भाषा, साहित्य र दर्शनको उत्थानका लागि छ दशकअघि स्थापना भएको नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली भाषा साहित्यकासाथै देशका अन्य मातृभाषाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ
बागलुङ, २६ फागुन स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङद्वारा आयोजित कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि डिग्नीटी कलेज बागलुङले जितेको छ । शुक्रबार क्याम्पसकै फुटबल मैदानमा भएको फाइनल खेलमा फ्यूचर ब्राइटर
रौतहट, २५ फागुन नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वाम गठबन्धनको सरकारले भ्रष्टाचारीलाई जेल हाल्ने बताउनुभएको छ । जिल्लाको यमुनामाई गाँउपालिका झुनखुन्वामा कालोपत्रे सडक शिलान्यास गर्दै उहाँले भन्नुभयो, “यदि कसैले भ्रष्टाचार
कपिलवस्तु २५ फागुन पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको
विराटनगर,२५ फागुन प्रदेश नं १ को मुख्य न्यायधीवक्तामा वरिष्ठ अधिवक्ता चुँडामणि आचार्य नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले मुख्यमन्त्रीको सिफारिसमा आचार्यलाई आज मुख्य न्यायधीवक्तामा नियुक्त गर्नुभएको प्रदेश
पोखरा, २५ फागुन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गर्नुभएको प्रस्तावमा ४१ जनाले
काठमाडौँ, २५ फागुन पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ । पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै
काठमाडौँ, २५ फागुन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त
वीरगञ्ज, २५ फागुन नेपाल सरकारको प्राथमिकतामा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन जडान गर्ने काम शुरु भएको छ । सीमावर्ती शहर भारतको रक्सौलदेखि बाराको अमलेखगञ्जसम्म ३६.२०६ किमी लामो पेट्रोलियम पाइपलाइन जोड्ने कामको
ललितपुर, २५ फागुन सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गर्दैछ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले
काठमाडौँ, २५ फागुन वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विद्यालयअघिको नदी किनार सफाइ गर्न विद्यार्थी जुटेका छन् । तीनकुनेस्थित वाग्मती किनारमा रहेको भिएस निकेतन उच्च माध्यमिक विद्यालयका विद्यार्थीले आज नदीमा जम्मा
काठमाडौँ, २५ फागुन राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो पार्टीका