काठमाडौँ, २५ फागुन नेवाः पत्रकार राष्ट्रिय दबू, काठमाडौं जिल्ला शाखाले ‘नेवाः जः’ मासिक पत्रिकाको प्रकाशन शुरु गरेको छ । उक्त पत्रिकाको पहिलो अंक आज सार्वजनिक गरियो । दिवंगत सञ्चारकर्मी सानुकाजी
काठमाडौँ, २५ फागुन नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । सभामुखको सालिन व्यक्तित्व र सन्तुतित व्यवहारले संसद् र संसदीय पद्दतिको गरिमा अभिवृद्धि हुने विश्वाससहित आफ्नो पार्टीले उम्मेदवारी
जाजरकोट, २५ फागुन स्वास्थ्यचौकी लिम्सामा दरबन्दीअनुसार चिकित्सक नहुँदा यहाँका स्थानीयवासी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक नारायण जोशीको सरुवा भइसकेको र अर्का चिकित्सक सन्दीपकिरण प्रधान तालीमका लागि जिल्ला
बागलुङ, २५ फागुन गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल क्यानोनिङ (छाँगारोहण) को सफल परीक्षण भएको छ । क्यानोनिङका विज्ञ रामबहादुर गुरुङसहितको टोलीले सम्भाव्यता अध्ययनपछि बिहीबार ‘क्यानोनिङ’ अभ्यास गरेका थिए
काठमाडौँ, २५ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल शुरु भएको छ । प्रधानमन्त्री ओलीको
रियाद, २४ फागुन साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले जनाएका
काठमाडौँ २४ फागुन आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित
काठमाडौँ, २४ फागुन राज्यका निकायमा महिलाको पहुँच र राजनीतिक सहभागितामा वृद्धि भए पनि आर्थिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा अझै सन्तोषजनक उपलब्धि हुन सकेको छैन । श्रम, रोजगार, महिला, बालबालिका तथा
काठमाडौँ, २४ फागुन एकसय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले २५ प्रतिशत पुरुषको अनिवार्य प्रतिनिधित्व गराएर सातौँ श्रमिक राष्ट्रिय महिला सम्मेलनको आयोजना गरेको
बेइजिङ, २४ फागुन चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ विदेश
हेटौंडा २४ फागुन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायमा गठित न्यायिक समितिका पदाधिकारीलाई निष्पक्ष, व्यावहारिक र विवेकशील भएर न्याय सम्पादन गर्न आग्रह गर्नुभएको छ । जिल्ला समन्वय
सुर्खेत, २४ फागुन कर्णाली प्रदेशका कावा मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले