पोखरा, २४ फागुन अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रेस क्लब पोखराद्वारा आज यहाँ आयोजित ‘प्रदेशसभामा नारीको भूमिका’ विषयको अन्तरक्रियामा वक्ताले महिलाका प्राप्त अधिकारलाई व्यवहारमा कार्यान्वयन गराउन लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँ, २४ फागुन स्वतन्त्रता, समानतालगायत महिलाको मानवाधिकारका पक्षमा र महिलामाथि हुने भेदभाव र अत्याचारविरुद्ध आज यहाँ कविता, मुक्तक, गीत र गजल वाचन गरी ६५औँ शान्ति काव्य प्रवाह सम्पन्न भएको छ
बुटवल, २४ फागुन रुपन्देहीमा आजदेखि शुरु भएको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप बुटवलको २० औँ संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुआत गरेको छ ।
झापा, २४ फागुन यहाँ जारी तेस्रो रमपम झापा गोल्डकपअन्तर्गत आज सम्पन्न खेलमा गत वर्षको उपाधि विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी बन्दै सेमीफाइनलमा प्रवेश गरेको छ । विभागीय टोली
काठमाडौँ, २४ फागुन केही दिनदेखि अस्वस्थ हुनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै गएको छ । छातीमा सामान्य समस्या देखिएपछि केही दिनअघि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिनुभएका ९९ वर्षीय
सिन्धुली, २४ फागुन दियालो युवा क्लवको छैठौं वार्षिक साधारणसभा एवं चौथो अधिवेशन मिति २०७४ फागुन २३ गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ सिन्धुलीका
काठमाडौँ, २४ फागुन एकै दिन एकै स्थानमा सबैभन्दा बढी रक्तदान गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा विश्वकीर्तिमान दर्ता गर्ने उद्देश्यले टुँडिखेलमा करीब एक हजारभन्दा बढी रक्तदाता रक्तदानका लागि पुगेका छन्
काठमाडौँ, २४ फागुन नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो
काठमाडौँ, २४ फागुन संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको
काठमाडौँ २४ फागुन आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई १५० रनको सामान्य चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा भइरहेको खेलमा टस जितेर पहिले
सप्तरी, २४ फागुन प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले भौतिक निर्माणका काम छिटोछरितो एवं तोकिएको समयमा काम पूरा नगर्ने सम्बन्धित निकाय कारवाहीमा पर्ने बताउनुभएको छ । उहाँले आज
सुर्खेत, २४ फागुन कर्णाली प्रदेशसभा नियामवली, २०७४ मस्यौदा समितिले आज सभामुख राजबहादुर शाहीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रदेशसभा सदस्य सीता नेपालीको संयोजकत्वमा गठित आठ सदस्यीय मस्यौदा समितिले सभामुख शाहीलाई