कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् । उनीहरू आफ्नो सुन्दरतामा एकदमै सचेत हुन्छन् । साथै, सौन्दर्य बचाइराख्न विभिन्न उपाय अपनाउँछन् । यस कारण उनीहरूको अनुहारको छालामा सधैं चमक रहन्छ । तपाईं
नवलपरासी, २३ फागुन प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रभावकारी ऐन कानुन नहुँदा पर्याप्त वैदेशिक लगानी नेपालमा भित्रिन नसकेको स्वीकार गर्नुभएको छ । आजदेखि नवलपरासीको नवलपुरमा (बर्दघाट–सुस्ता पूर्व)मा आयोजित
धुलिखेल, २३ फागुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल उद्योग वाणिज्य संघले आयोजना गरेको ‘काभ्रे महोत्सव–२०७४’ को उद्घाटन गर्नुभयो । ‘विकास, सुशासन र अग्रगमनको आधार,
विराटनगर, २३ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ । नेपाल नगरपालिका संघको प्रदेश
काठमाडौँ, २३ फागुन बाग्मती नदीको तीरमा चार शिवालय लहरै उभिएका छन् । एउटा शिवालय ढल्किएर लड्न लागेको छ । अर्को मन्दिर चिरा- चिरा परेको छ । मन्दिरको ढोकामाथिबाट पातीको बोट
काठमाडौँ, २३ फागुन राष्ट्रपतिका दुवै उम्मेदवारको गृह जिल्ला भोजपुर हो । उहाँहरु दुवै जना कुनैबेला भोजपुरको विद्योदय माध्यमिक विद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारी विसं २०१८ असार ५ गते भोजपुरको
काठमाडौँ, २३ फागुन मुलुकमा संघीय संसद्को गठनपछि राष्ट्रपति पदका लागि हुन लागेको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपतिको
काठमाडौँ, २३ फागुन उम्मेदवारी मनोनयन दर्तासँगै आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । यो निर्वाचन आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै सरकारी निकाय र व्यक्तिलाई लागू हुने निर्वाचन आयोगका प्रवक्ता
धनगढी, २३ फागुन चालु आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा ७ नं प्रदेश सरकारले अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ । बजेटले कृषि र उत्पादनशील क्षेत्रलाई उच्च प्राथमिकतामा
चौतारा, २३ फागुन सिन्धुपाल्चोकका अमुर्त चित्रकार, साहित्यकार एवम् पत्रकार अमित घिमिरेले आफ्नी स्वर्गवासी माताको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गर्नुभएको छ । स्व माता पवित्रादेवी घिमिरेको तेर्हौं पुण्य तिथिको
पोखरा, २३ फागुन खेलकूद पत्रकार मञ्च कास्की र नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको आयोजनामा आज यहाँ ‘प्रदेश नं ४ मा खेलकुद पर्यटनको सम्भावना’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । प्रदेश
काठमाडौँ, २३ फागुन नुवाकोटका प्रदीप शिवाकोटी शारीरिक रुपमा अपांगता भए पनि कम्तीमा महिनाको एकपटक भगवान्को दर्शन गर्न भद्रकाली मन्दिर पुग्छन् । भद्रकाली मन्दिरको संरचना अपांगमैत्री (ह्विलचेयर प्रयोग गर्न मिल्ने) भएका