काठमाडौँ, २३ फागुन काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास नहुने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आज आयोजित
काठमाडौँ, २३ फागुन सीपमूलक र व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक प्रदर्शन भएको छ । एपेक्स लाइफ स्कुलले आज चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायली राजदूत
म्याग्दी २३ फागुन सदरमुकाम बेनी बजारसँगै जोडिए पनि यातायात सेवाबाट वञ्चित बेनी नगरपालिका–२ ज्यामरुककोटका विभिन्न सडक स्तरोन्नति गर्ने काम थालिएको छ । ज्यामरुककोटका विभिन्न वस्तीलाई जोड्ने सडकमा यातायातका साधन सञ्चालन
कञ्चनपुर, २३ फागुन भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ । शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी
काठमाडौँ, २३ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ । दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको “राष्ट्रपतिको भूमिका तटस्ग भएन
हेटौँडा, २३ फागुन प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकारसम्पन्न पार्न केही दिनभित्रै ल्याइने बताउनुभएको छ । जिल्ला समन्वय समिति
काठमाडौँ, २३ फागुन नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्याएका महिलाको फोटो प्रदर्शनी हुने भएको छ । सांस्कृतिक संग्रहालय नेपालको आयोजनामा १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसर पारेर
रोल्पा, २३ फागुन जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ । सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा
काठमाडौँ, २३ फागुन त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा अहिलेसम्म करिब चारलाख पुस्तक संकलन गरिएको छ । विगत ५८ वर्षदेखि हालसम्म संकलन गरिएका विभिन्न विषयका पाठ्यसामग्री तथा अन्य कृति पुस्तकालयमा समावेश गरिएका
नेपालगञ्ज, २३ फागुन यस वर्षको बाढीले भत्काएको र बगाएको बाँके जिल्ला राप्तीसोनारी गाउँपालिकाको नहर, मुहान र कुलो निर्माण हुने भएको छ । सो गाउँपालिका वडा नं २ मा बाढीले भत्काएका
चितवन, २३ फागुन भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि
काठमाडौँ, २३ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले आज उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो