भीमदत्तनगर, २१ फागुन मुलुकको हक्की खेल कञ्चनपुरका दुईवटा गाउँका खेलाडीले धानेको छ, भन्दा अनौठो लाग्न सक्छ । भीमदत्तनगरपालिका–२ को उल्टाखाम र वडा नं १९ बागफाँटा हक्की खेलाडी जन्माउने गाउँका रुपमा
काठमाडौँ, २१ फागुन तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्निया, अमेरिकाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । सोसाइटीले ब्रेन स्ट्रोकबाट पीडित चलचित्र निर्देशक दिलबहादुर दोङलाई रु एक लाख १० हजार सहयोग
नगरकोट, २१ फागुन वरिष्ठ पत्रकारहरुले पहिचान र अस्तित्वसहितको समावेशीता हुनुपर्नेमा जोड दिएका छन् । पत्रकारिता क्षेत्रले पनि यसैलाई आत्मसात् गरेर समाचार उत्पादन, प्रशोधन तथा प्रसारण र प्रकाशनमा ल्याउनुपर्ने उनीहरुको सुझाव
वीरगञ्ज, २१ फागुन पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । सन् २०१३ को तथ्याँकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या सात थियो । सन् २०१७–१८ को बाघ गणनाको
चितवन, २१ फागुन अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको अवस्था पत्ता लगाउन चितवनको देवघाट र लोथर क्षेत्रमा समेत गोही गणना गरिएको छ । करिब एक दशकपछि सो क्षेत्रमा गोहीको गणना भएको
बेइजिङ, २१ फागुन चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पुर्याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा सोमबार प्रस्तुत गरिएको
काठमाडौँ, २१ फागुन नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर
भद्रपुर, २१ फागुन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले समग्र खेलकूद क्षेत्रको विकासका लागि खेलकूद महाविद्यालय स्थापना गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । जिल्ला खेलकूद
अमेरिका, २१ फागुन अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको
डडेल्धुरा, २१ फागुन जिल्लाका विभिन्न स्थानमा खानेपानीका लागि प्राचीनकालीन, धार्मिक तथा ऐतिहासिक कुवाको सरंक्षणमा स्थानीय तहका जनप्रतिनिधि लागिपरेका छन् । सुक्खा मौसमको शुरुवात्सँगै जिल्लाका विभिन्न स्थानमा पानीका मूल सुक्ने समस्या
चितवन, २१ फागुन त्रिभुवन विश्वविद्यालयले सात वर्षपछि पुनः चितवनमा कृषि संकायमा पठनपाठन शुरु गर्ने भएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयको रामपुरमा रहेको कृषि क्याम्पस भएको ठाउँलाई कृषि तथा वन विज्ञान
काठमाडौँ, २१ फागुन मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न