काठमाडौँ, २० फागुन गृहमन्त्री रामबहादुर थापाले मुलुकको सुरक्षा अवस्था विशिष्ट मोडमा रहेको भन्दै यस घडीमा सुरक्षा निकायको चुस्त परिचालन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल कमाण्ड तथा
काठमाडौँ, २० फागुन राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी
काठमाडौँ, २० फागुन संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई आज अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित
काठमाडौँ, २० फागुन राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालीम शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाप कलेजमा शुरू भएको छ । तालीममा जङ्गी तथा निजामती सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृतसहित
सुर्खेत, २० फागुन कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ । प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने
काठमाडौँ, २० फागुन “संसद्मा बोल्दा सभामुखबाहेक अरुलाई सम्बोधन गर्नु पर्दैन ।” संसदीय प्रणाली र अभ्यासमा खारिएका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सांसदलाई सचेत गराउँदै भन्नुभयो, “कतिपय सांसदले प्रधानमन्त्री, पार्टीका अध्यक्ष, मन्त्रीगण,
बागलुङ, २० फागुन बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ
काठमाडौँ, २० फागुन एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज
ताप्लेजुङ, १९ फागुन विश्व शान्ति तथा सम्पूर्ण मानव प्राणी जगत्को हितका लागि यहाँ आइतबारदेखि दोस्रो पटक बज्रगुरु मन्त्रजप सञ्चालन हुने भएको छ । यही फागुन २० देखि २२ गतेसम्म स्थानीय
संखुवासभा, १९ फागुन यहाँको व्यापारिक बजार चैनपुर नगरपालिका–३ र ५ का बीचमा रहेको सुन्दर पोखरी बजारमा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन शाखा सञ्चालन गरिएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले
काठमाडौँ, १९ फागुन वि.सं. २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ ।
इलाम, १९ फागुन रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । स्थानीय डिकबहादुर