काठमाडौँ, १८ फागुन काठमाडौँ उपत्यकामा शुक्रबार साँझ एक्कासि वर्षा भएको छ । बसन्त ऋतुको आगमनसँगै एक्कासि बर्षा भएपछि आगामी दिनमा गर्मी बढ्ने अनुमान गरिएको छ । स्थानीय वायुको प्रभावले बदली
काठमाडौँ, १८ फागुन संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताउनुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरुले मधेशी
भद्रपुर, १८ फागुन झापाको बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा आज होली पर्व उल्लासमय वातावरणमा मनाएका छन् । सहभागीहरूले होलीको रङसँगै आपसी सद्भाव, भाइचारा र वन्धुत्वको भावना वृद्धि गर्न
चितवन, १८ फागुन चितवनको रत्ननगरस्थित सौराहामा बिहीबारदेखि फगुवा सांस्कृतिक महोत्सव शुरु भएको छ । थारुहरुको मौलिक संस्कृति जोगाउन चितवनको सौराहामा दोस्रो फगुवा सांस्कृतिक महोत्सव शुरु भएको आयोजक प्याराडाइज युवा क्लबले
काठमाडौँ, १८ फागुन परराष्ट्र सचिव शंकरदास बैरागीले आज विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै देश
बागलुङ, १८ फागुन यहाँको नेवार समुदायले यो वर्षको फागु पर्व (होली) परम्परागत शैलीमै मनाए । नेपाल भाषा मंका खल बागलुङले पुरानै विधि र स्वरुपमा होलीलाई पुनर्जागरण गरेको होे । गुम्नै
काठमाडौँ, १८ फागुन मिथिला संस्कृतिमा आधारित आठदिने एकल कला प्रदर्शनी मिथिलाएँ आर्ट ग्यालरी क्षेत्रपाटीमा शुरु भएको छ । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ सभा सदस्य मिथिलादेवी यादवका २० कलाकृति छन्
धनुषा, १८ फागुन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले बन्द उद्योग तथा कलकारखाना पुनःसञ्चालनमा ल्याउनका लागि पहल गर्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) धनुषाले होली पर्वको अवसरमा आज
इटहरी, १८ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा
धरान, १८ फागुन भारवहन क्षमताको प्राविधिक व्यवस्थापन नहुँदा घण्टौंसम्म विद्युत् आपूर्ति बन्द गर्नुपर्ने समस्याको निराकरण गर्न विद्युत् प्राधिकरणले धरान सबस्टेशनमा डेढ करोडको ट्रान्सफर्मर जडान सुरु गरेको छ । उक्त ट्रान्सफर्मर ८
त्रिशूली १८ फागुन होटेल तथा पर्यटन व्यवसायी महासंघको प्रदेश नं ३ स्तरीय प्रथम अधिवेशनले व्यवसायी महासंघ प्रदेश नं. ३ कार्यसमिति अध्यक्षमा नुवाकोटका सन्तोष उप्रेतीलाई सर्वसम्मत चयन गरेको छ । समितिका