विराटनगर, १८ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्वले नेपालीमा सुखशान्ति, सुस्वास्थ्य, एकता सद्भाव, मेलमिलाप र अक्षुण्णता कायम राख्नमा सफल होस् भनी कामना प्रकट गर्नुभएको छ ।
काठमाडौँ, १८ फागुन तराई क्षेत्रमा घर भई हाल काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएकाहरुले आज यहाँ होली मनाएका छन् । बल्खु–तराई समाजले बल्खुमा आयोजना गरेको होली मिलन कार्यक्रममा उनीहरूले एकापसमा सद्भाव
काठमाडौँ, १८ फागुन लमजुङस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको बाँधको देबे्रतिर र विद्युत् गृहको मर्मत कार्य सम्पन्न भएको छ । आयोजनाका प्रमुख पशुपतिराज गौतमका अनुसार तोकिएको समयभन्दाअगावै छ दिन
काठमाडौँ, १८ फागुन नेपाल नगरपालिका संघ प्रदेश नं ३ ले प्रदेश नं ३ को अस्थायी राजधानी अपायक भएकाले पायकपर्ने ठाउँमा सार्न माग गरेका छन् । अहिले सरकारले प्रदेश नं ३
लुम्बिनी, १७ फागुन चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ । कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड
काठमाडौँ, १७ फागुन निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन
तुलसीपुर, १७ फागुन फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहँच’ तुलसीपुरको आयोजनामा आज बिहान भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ । रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच
इलाम, १७ फागुन इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका ११ वटा नगरपालिका टोलीको सहभागिता रहने
तुलसीपुर, १५ फागुन केशवराज झुपाकुमारी वृद्धाआश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–१२ रझेनामा महापुराणको आयोजना गरिने भएको छ । जेष्ठ नागरिक समाज तुलसीपुरको आयोजनामा हुने सो महापुराण यही फागुन
काठमाडौँ, १५ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा स्थायित्व र जनताको समृद्धिका लागि वर्तमान सरकारलाई आफूले सहयोग गर्ने बताउनुभएको छ । करिब तीन साता लामो भारतको भ्रमणपछि
काठमाडौँ, १५ फागुन मानव अधिकार तथा शान्ति समाजले सिरियामा भइरहेको नरसंहारको अन्त्य गर्न माग गर्दै नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय अगाडि धर्ना तथा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सिरिया भइरहेको
काठमाडौँ, १५ फागुन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । नेपालका लागि पोल्याण्डका राजदूत एडन बुराकोस्कीको स्वागतमा