काठमाडौँ, १५ फागुन नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी चैतको पहिलो हप्ताभित्रै वाम गठबन्धनको एकता गरी नयाँ पार्टी घोषणा गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा
काठमाडौँ, १५ फागुन नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीनवटा शाखा विस्तार गरेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरिएको
झापा, १५ फागुन मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको
काठमाडौँ, १५ फागुन दोस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एसियाली, दक्षिण एसियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१,
बर्दिवास, १५ फागुन महोत्तरी जिल्लाको बर्दिवास नगरमा आज ११ दिने प्रथम बर्दिवास महोत्सव शुरु भएको हो । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आज एक विशेष समारोहबीच महोत्सवको
नेपालगन्ज, १५ फागुन नेपालगन्ज उपमहानगरपालिकाले ६६७ वटा विकास योजना सञ्चालन गरिरहेको जनाएको छ । नगर प्रमुख डा धवलशम्शेर राणाका अनुसार योजनामा सडक विस्तार, करिब ८० किलोमिटर सडकको कालोपत्रे, ढलनिकास, फोहरमैला
झापा, १५ फागुन मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले अस्तव्यस्त
काठमाडौँ, १५ फागुन काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापनका लागि घरदैलो कार्यक्रम शुरु गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले बुद्धनगरमा रहेको कादम्बरी क्याम्पससँग सहकार्य गरी चार दिनदेखि घर घरमा गई फोहर
काठमाडौँ, १५ फागुन नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ । दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनपछि बस्न
ललितपुर, १५ फागुन फागुन दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झाले
काठमाडौँ, १५ फागुन लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज भने उकालो लागेको छ । सोमबार सरकार विस्तार भएको र अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भएपछि शेयर बजारले स्वागत
काठमाडौँ, १५ फागुन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जर्जिया, रोमानिया र पोल्याण्डका गैरआवासीय राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो । राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा जर्जिया, रोमानिया र