काठमाडौँ, १३ फागुन । अहिले पाशुपत क्षेत्रमा धर्मगुरु धारण गराईएका वा पद्वी दिईएका महाराज जीले चार वर्षका नाबालक बालबालिका देखि बाल उमेर समुहका हजारौं बालबालिकाहरुलाई तुलादान गराएको पाईयो । पाँच लाख
काठमाडौँ, १४ फागुन यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ । फागुन मसान्तसम्म २० वर्ष पुराना
लमजुङ, १४ फागुन लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् । राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् ।
नेपालगञ्ज, १४ फागुन मानव बेचबिखनविरुद्धको मेची–महाकाली अभियानअन्तर्गत आइतबार नेपालगञ्जमा जनचेतना र्यालीली र सभाको आयोजना गरिएको छ । नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, पत्रकार, अधिकारकर्मी र सामाजिक अभियन्ताको सहभागिता रहेको र्यालीलीले
धनकुटा, १४ फागुन आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै
पोखरा, १४ फागुन बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने मुख्य उद्देश्यका साथ आइतबार यहाँ आयोजित सार्वजनिक यातायात साधनका चालक र सहचालकको लागि निःशुल्क आँखा परीक्षण शिविरमा ९७० जनाको आँखा परीक्षण
चितवन, १४ फागुन चितवनको रत्ननगर नगरपालिका– ७ स्थित बछौलीको एक घरबाट दुर्लभ अजिंगरलाई उद्धार गरिएको छ । आइतबार एक घरको भान्छामा पसेको अजिंगरलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका वन प्राविधिज्ञको टोलीले
पाल्पा, १४ फागुन पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको पाल्पा महोत्सव तथा व्यापार मेलामा रु १२ करोड बराबरको कारोबार भएको छ । तानसेनको टुँडीखेल मैदानमा गत फागुन ३
काठमाडौँ, १३ फागुन विश्वका १ हजारभन्दा बढी प्रतिनिधि सहभागी एशिया प्यासिफिक इन्टरनेट समिट (एप्रिकट २०१८) नेपालमा सुरु भएको छ । एप्रिकोटको २२ बर्षे इतिहासमा सबैभन्दा बढी प्रतिनिधि सहभागी भएको यस
चितवन, १३ फागुन प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताउनुभएको छ । सबै हिसाबले हेटौँडा
दाङ, १३ फागुन लमही नगरपालिका वडा नं ५ टिकुलीगढका अम्मरबहादुर तामाङ व्यावसायिक माछापालन गरेर एक सफल व्यावसायिक माछापालक बन्नुभएको छ । उहाँले हाल आठ बिघा जग्गामा आठ वटा पोखरी निर्माण
मोरङ, १३ फागुन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनुभएको छ । श्रम नीति र पालना गर्ने विषयमा आइतबार विराटनगरमा भएको