काठमाडौँ, १२ फागुन प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिनुभएको छ । केही दिनदेखि भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका
कञ्चनपुर, १३ फागुन माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै
धनुषा, १३ फागुन जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का
काठमाडौँ, १३ फागुन राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा सहयोगीको भूमिका निर्वाह गर्ने सैन्य प्रमुख शिवराम सिंह बस्नेतको २७१औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्ताले नेपाल एकीकरणमा आफ्नो जीवन
काठमाडौं, १२ फागुन नेपाली क्रिकेट टोली विश्वकपको छनोट खेल्न शनिबार जिम्बाबे जाँदैछ । नेपाली टोली राति पौने ११ बजे फ्लाइ दुवईको उडानबाट दुवई हुँदै जिम्बाबेका लागि प्रस्थान गर्नेछ । नामिबियामा भएको डिभिजन
मुम्बई, १२ फागुन टाइगर श्राफको लोकप्रियता सिनेमा पे्रमीहरुमा बढेर गएको छ । फिल्ममा, टाइगरको एक्सन र दमदार दृश्यले श्रोताहरू मात्र नभई बलिउड अभिनेताहरूलाई पनि तानेको छ । फिल्म बागी २
दुबई, १२ फागुन संयुक्त अरब इमरेटस् (युएई)का उप सर्वोच्च कमाण्डर सेख मोहम्मद जायेद अल नाह्यानसँग अमेरिकाका पुर्व राष्ट्रपति विल क्लिन्टनले भेटवार्ता गर्नुभएको छ । युएइको भ्रमणमा रहनु भएका क्लिन्टनले बिहीबार
काठमाडौँ, ११ फागुन उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय
पर्वत, १२ फागुन एक मात्र दृष्टिविहीन स्रोत कक्षा सञ्चालित विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिएको छ । सदरमुकाम कुश्माबजारस्थित शिवालय माविमा अध्ययनरत भई भाडामा बस्दै आएका दृष्टिविहीन विद्यार्थीको बसाइमा
नुवाकोट, १२ फागुन विदुर नगरपालिका–१२ का सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ कविता संग्रहको लोकार्पण गरिएको छ । बाह्रवर्षीय प्रशान्तले अध्ययन गर्दै आएको शहीद जगत्प्रकाशजंग शाह संस्कृत मावि देवीघाटमा आयोजित कार्यक्रममा
मोरङ, १२ फागुन प्रदेश नं १ को प्रदेश सरकार विभिन्न शहीद भूमिमा नमूना बस्ती निर्माण गर्ने निर्णय गर्दै यस क्षेत्रको विकास, समृद्धि र सम्भावनाको अध्ययनमा जुटिसकेको छ । देशका सात
पोखरा, १२ फागुन वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका वडा नं ८ कास्कीको आयोजनामा यही फागुन १७ देखि २१ गतेसम्म फागुपूर्णिमा मेला– २०७४ हुने भएको छ । खेलकुदको पहुँचबाट बञ्चित युवालाई