काठमाडौँ, ११ फागुन अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै तहका
काठमाडौँ, ११ फागुन पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधनको सञ्चालन खर्च प्रतिकिलोमिटर रु चार सस्तो पर्ने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको अनौपचारिक अध्ययनअनुसार हाल सञ्चालनमा
रुकुम, ११ फागुन रुकुम पश्चिमको मुुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआउनुभएको
पोखरा, ११ फागुन पोखरा लेखनाथ महानगरपालिका–१७ बिरौटामा निलगिरि बचत तथा ऋण सहकारी संस्थाले करिब रु सात करोडको लागतमा १५ कोठे भवन निर्माण गरेको छ । कास्कीलाई कार्यक्षेत्र बनाएर विगत २०
इलाम, ११ फागुन इलाम नगरपालिकामा ‘इलामबजार साना शहरी खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन हुने भएको छ । एशियाली विकास बैंक (एडिबी)को रु ८५ करोडको सहयोगमा उक्त आयोजना सञ्चालन हुने भएको
पेरिस, ११ फागुन, पेरिसमा आतङ्कवादी हमला भएको दुई बर्षपछि सन् २०१७ मा फ्रान्सको राजधानी शहर पेरिसले उल्लेख्य सङ्ख्यामा भ्रमण गरेका बताइएको छ । सन् २०१५ को नोभेम्बरमा पेरिसमा आतङ्कवादी हमलाका
नुवाकोट, ११ फागुन नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा यही फागुन १६ देखि २६ गतेसम्म सञ्चालन हुने पाँचौँ नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विदुरमा सञ्चालन हुने महोत्सवसम्बन्धी बिहीबार
मोरङ, ११ फागुन कथाकार शरण राईद्वारा लिखित ‘अन्तिम आयाम’ कथासंग्रहको बिहीबार बेलुका विराटनगरमा विमोचन गरिएको छ । बिहीबार आयोजित कार्यालयमा प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले कथासंग्रहको विमोचन गर्नुभयो
काठमाडौँ, ११ फागुन आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना
इलाम, ११ फागुन इलामको देउमाई नगरपालिका–१ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गर्नुभएको छ । स्थानीय फत्तेप्रसाद दुलालले रु २५ लाख मूल्य पर्ने
कपिलवस्तु, ११ फागुन पुरातत्व विभागको पछिल्लो उत्खननले मुलुककै सबैभन्दा बढी १३६ पुरातात्विकस्थल कपिलवस्तुमा रहेको देखाएको छ । पुरातात्विक हिसाबले मुलुकमा भएका जिल्लामध्ये सो जिल्लामा सबैभन्दा बढी पुरातात्विकस्थल यहाँ पाइएपछि यो
भक्तपुर, ११ फागुन भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ । महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान