पाँचथर, ८ फागुन पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको
राजविराज, ८ फागुन बाढीबाट घरवारविहीन भएका सप्तरीको तिरहुत गाउँपालिकाका १८ जना बाढीपीडित असहाय परिवारलाई एक संस्थाले नयाँ घर हस्तान्तरण गरेको छ । सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल
कपिलवस्तु, ८ फागुन कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र
काठमाडौँ, ८ फागुन साहित्य संघ नेपाल (लान) को आयोजनामा सोमबार यहाँ एक साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका अतिथि वक्ताहरु तथा उपन्यासकार डा डोरित सिल्भरम्यान र बालसाहित्य लेखक स्मन्दर
ताप्लेजुङ, ८ फागुन आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा
ललितपुर, ८ फागुन ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा रहेका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले
बाजुरा, ८ फागुन बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला परेको छ । प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीकाअनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद
नगरकोट, ८ फागुन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औं जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ
काठमाडौँ, ८ फागुन सरकारले राष्ट्रियसभा सदस्यमा तीन व्यक्तित्वको नाम सिफारिश गरेको छ । मन्त्रिपरिषद्को प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अर्थशास्त्री डा युवराज खतिवडा, कानूनविद् रामनारायण बिंडारी र अर्थविद् विमला
काठमाडौँ, ८ फागुन बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार संयुक्त अधिकारज्यको वेल्सको राजधानी कार्डिफमा आयोजित
सुर्खेत, ८ फागुन प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतलाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । अस्पतालको १२औँ स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उहाँले
रुकुम, ७ फागुन सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले