जनकपुर, ७ माघ प्रदेश नं २ का प्रदेशसभा सदस्यको सपथग्रहण सम्पन्न भएको छ । दुई नम्बर प्रदेशका १०७ जना सांसदले छुट्टाछुट्टै भाषामा शपथ लिएका छन् । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले
काठमाडौँ, ७ माघ त्रिभुवन विश्वविद्यालयले सबै आंगिक क्याम्पसलाई सूचना प्रविधिमैत्री बनाउन निःशुल्क वाइफाइ र स्मार्ट बोर्ड को व्यबस्था शुरु गरेको छ । विश्वविद्यालयले स्मार्ट बोर्ड खरिदका लागि प्रतिक्याम्पस रु एक
अर्घाखाँची, ६ माघ छत्रदेव गाउँपालिका वडा नं ४ स्थित मथुराडाँडामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को सम्बन्धनमा एग्रोफरेष्ट्री पोलिटेक्निक इन्स्टिच्युट नामक शिक्षालय सञ्चालनमा आएको छ । वि.सं. २०७४
दोलखा, ६ माघ तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्षले आफ्नो भत्ता बापतको रकम दृष्टिविहीन बालकलाई शुक्रबार प्रदान गरेका छन् । अध्यक्ष महेश्वर काफ्लेले सोही वडाका दुई दृष्टिविहीन बालकलाई भत्ता
लहान, ६ माघ शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएको छ । नगरप्रमुख हेमायु
लहान, ६ माघ मधेश आन्दोलनका अगुवा कृष्णबहादुर यादवले शुक्रबार ११औँ ‘बलिदानी दिवस’का अवसरमा दुवै आँखा दान गर्ने भएका छन् । आखा दान जीवन दान भन्दै उनले लहानस्थित सगरमाथा चौधरी आँखा
काठमाडौँ, ६ माघ वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले आगामी चैतमा पर्वतारोही सगरमाथा आरोहण गर्ने भएका छन् । ‘महिला आत्मनिर्भरताका लागि पर्वतारोहण’ भन्ने
काठमाडौँ, ५ माघ काठमाडौँ महानगरपालिकाले सडकमा रहेको जथाभावी तार व्यवस्थापनको काम तीव्र रुपमा गरिराखेको छ । आज बिहान त्रिपुरेश्वर चोकबाट दुई गाडी अव्यवस्थित तार संकलन गरेको कामपा वातावरण व्यवस्थापन विभाग,
धनकुटा, ५ माघ धनकुटा जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानले उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको
जापान, ५ माघ दोस्रो हिमालयन फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढाएको छ । अहिले टीम दर्ता कार्य धमाधम भइरहेकाले इच्छुक क्लबले सम्पर्क गरी टीम दर्ता गराउन आयोजकले आग्रह गरेका
बेइजिङ, ५ माघ चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् ।
लमजुङ, ५ माघ मर्स्याङ्दी गाउँपालिका -८ भुलभुलेमा चटपट व्यवसाय थालेकी चन्द्रमाया परियार झण्डै आधा दशक पछि अहिले खाजाघर सञ्चालन गरेर दैनिक न्युनतम ३ हजार रुपैयाँ कमाउन सक्ने हैसियतमा पुगेकी छन्