१५ मंसिर २०७५, काठमाडौँ एशिया प्यासेफिक समिट २०१८ का लागि काठमाडौँको हायात रिजेन्सी होटल यतिखेर दुलही जस्तै सिंगारिएको छ । हायात प्रवेशद्वारदेखि सजिसजाउ गरिएको होटलमा जताततै फूलैफूलको प्रयोग गरिएको छ
१४ मंसिर २०७५, काठमाडौँ लिखुदेम्बा यातायात प्रालिले काठमाडौँबाट रामेछाप हुँदै ओखलढुंगाका रगनी, खिजीचण्डेश्वरी, खिजीफलाटे, पोकली, गाम्नाङ लगायतका क्षेत्रमा सेवा दिने सांसद यज्ञराज सुनुवारद्वारा उद्घाटन सम्पन्न भएको छ । प्रथम साधारणसभा,
१४ मंसिर २०७५, काठमाडौँ गैरसरकारी संस्था महासंघको नवौं राष्ट्रिय महाधिवेशन, २४ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन सभामुख कृष्ण बहादुर महराले नेपाल प्रज्ञा प्रतिष्ठानमा गरेका छन् । कार्यक्रमको
११ मंसिर २०७५, काठमाडौँ आदिम मिडिया हाउसको उद्घाटन तथा सातौं नेपाल अफ्रिका फिल्म फेष्टिभल चलचित्र महोत्सव उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका छन् । कलेज अफ जर्नालिजम एण्ड मास
०६ मङ्सिर २०७५, काठमाडौं नेपाली काङ्ग्रेसका युवा नेता रामहरी खतिवडाले चुनावी वाचा पुरा गर्दै आएका छन् । नेता खतिवडाले बैकल्पिक उर्जा प्रणाली मार्फत सुखाक्षेत्रमा सिंचाइको व्यवस्था गर्ने प्रतिबद्धता गराएका थिए ।
०६ मङ्सिर २०७५, काठमाडौं सिन्धुलीमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट विनियोजन भएको छ । प्रतिनिधिसभा सदस्य गणेशकुमार पहाडी संयोजक रहेको निर्देशक समितिले निर्वाचन क्षेत्र नम्बर १ लाई ४ करोड
०५ मङ्सिर २०७५, काठमाडौं ”हाम्रो बूढानीलकण्ठ युवा समाज”को आयोजना र बूढानीलकण्ठ वडा नं १२ को सहयोगमा “दोश्रो वडा स्तरीय खेलकुद प्रतियोगिता” ह्याण्डबल चौर कपनमा हुँने भएको छ । मंसिर १३,
०२ मंसिर २०७५, काठमाडौँ रुओन नेपालले विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीसँग सुरक्षित गर्भपतन सम्वन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा असुरक्षित गर्भपतन कम गर्न संचारकर्मीहरुले खेल्ने भूमिका र महत्वका बारेमा
२७ कार्तिक २०७५, काठमाडौं नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औं कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुने भएको छ । देशभरिमा करिब १७००० मतदाता रहेको नेपाल इन्जिनियर्स एशोसियशनको नेतृत्व
२० कार्तिक २०७५, काठमाडौं कुकुर सेवा स्वर्ण जयन्तीको अवसर पारेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुकुर स्मारकको अनावरण तथा तालिम केन्द्रका तालिम प्राप्त कुकुरलाई सम्मान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि
१८ कार्तिक २०७५, काठमाडौं संयुक्त महिला सञ्जाल बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित शुभकामना तथा आँखा दान गर्ने व्यक्तिहरुलाई सम्मान कार्यक्रम बूनपा १० को सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेशसभा सदस्य कुसुम
११ कार्तिक २०७५, काठमाडौं गृहमन्त्री थापाले समुदायसँगको साझेदारीबाट मात्रै दिशो शान्ति कायम हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले ल्याएको अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र