३१ वैशाख २०७५, काठमाडौँ परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले संविधानले नै नेपालको परराष्ट्र नीतिलाई निर्देशित गरेको बताएका छन् । उनले भने, “राष्ट्रिय हितलाई ध्यानमा राखी नेपालको परराष्ट्र नीति अगाडि बढ्छ, नेपालको
३१ वैशाख २०७५, पाँचथर रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले
३१ वैशाख २०७५, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई तीव्र विकास, समृद्धि र समानताको बाटोमा लैजान चाहेको बतायका छन् । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिद्वारा प्रस्तुत प्रतिवेदन ग्रहण गर्दै
३१ वैशाख २०७५, भक्तपुर सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो । भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको
३० वैशाख २०७५, काठमाडौँ पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएका छन् । आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि
३० वैशाख २०७५, काठमाडौँ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अन्दाधुन्द लगानीले निक्षेप भन्दा कर्जा बढेको भन्दै कमसलरुपमा कर्जा दिने बैंकमाथि नियमन गरिने बताएका छन् । आइतबार मेगा बैंक
३० वैशाख २०७५, बुटवल सडकमा जीवन जिउन बाध्य सबै मनोरोगी तथा बेसहारालाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ ।
३० बैशाख २०७५, वासिङटन आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अर्थतन्त्रको पुनःविकासमा अमेरिकाले सघाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी समाचारमा
३० वैशाख २०७५, इटहरी ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिट र ए एस इभेन्ट्स एण्ड मार्केटिङको सहकार्यमा आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल
२९ वैशाख २०७५, काठमाडौँ ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ दुई दिने दोस्रो सिल्भर स्राईन भ्याली तेक्वान्दो प्रतियोगिता आज विधालय हाता कपनमा सम्पन्न भएको छ । उपत्यकाका
२८ वैशाख २०७५, काठमाडौँ नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरेका थिए
२८ वैशाख २०७५, काठमाडौँ आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । आज गृह मन्त्रालयले सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा