२८ वैशाख २०७५, जनकपुरधाम दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी ओली आज एउटै पोशाकमा देखा परेका छन् । भारतीय
२८ वैशाख २०७५, संयुक्त राज्य अमेरिका अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको र लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड
२८ वैशाख २०७५, काठमाडौँ रिड नेपाल नामक सामाजिक संस्थाले नेपालका विभिन्न ४२ जिल्लामा ६७ वटा सामुदायिक पुस्तकालय स्थापना गरेको छ । समुदायमा पुस्तकालयको स्थापना गरी स्थानीयवासीलाई शैक्षिक विकास गर्ने उद्देश्य
२८ वैशाख २०७५, जनकपुर नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी धनुषा जिल्लाको जनकपुर आइपुगेका छन् । एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान
२७ वैशाख २०७५, जनकपुरधाम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा
२६ वैशाख २०७५, नगरकोट नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादी बीचको पार्टी एकीकरण प्रक्रियामा ढिलाइ भएको बताउनुभयो । रफत सञ्चार
२६ वैशाख २०७५, काठमाडौँ सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटवार्तामा दुई देश बीचको मित्रता, आपसी
बिराटनगर, २२ वैशाख २०७५ ‘हाम्रो रहर सफा सुन्दर विराटनगर’ भन्ने मूल नाराको साथ परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाको आयोजनामा गरिरहेको सरसफाइ महाअभियान आज १२ औं हप्तामा पुगेको छ ।
चितवन २२ वैशाख पूर्वी चितवनको कालिका नगरपालिकाले पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी शुरु गरेको छ । यहाँको शक्तिखोर, सिद्धिलगायत पहाडी क्षेत्रको पर्यटन विकासका लागि नगरपालिकाले झण्डै रु दुई करोड
बेइजिङ, २२ वैशाख कार्लमाक्र्सको जिवनी समेटिएको चलचित्र द योङ कार्ल माक्र्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ । उक्त चलचित्रमा कार्ल माक्र्स र ऐंगेल्सको बाल्यकाल समेटिएको छ । उक्त चलचित्र
काठमाडौँ, २२ वैशाख सार्वजनिक यातायात अनिवार्यरुपमा कम्पनीमा लैजान सरकारले गरेको निर्णयकाविरुद्ध आन्दोलनरत यातायात व्यवसायीले बन्द फिर्ता लिइ सवारी चलाएका छन् । यातायातमा एकाधिकार (सिन्डिकेट) लगाउन पाउनुपर्छ, संघसंस्था ऐन २०३४ अनुसार
जाजरकोट, २२ वैशाख कुशेगाउँपालिका-५ खुर्पास्थित लक्ष्मी प्राप्ति मा.वि.का शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मा.वि. तह राहत दरबन्दीको अंग्रेजी