काठमाडौँ, ६ वैशाख नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी वैशाख ८ मा हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ । नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज
काठमाडौँ, ६ वैशाख २०७५ हेम विक्रम सिलवालको संयोजकत्वमा स्वतन्त्र नागरिक समाजद्वारा रत्नपार्कमा रहेको गणेशमानको शालिक अगाडी खवरदारी सभा सम्पन्न भएको छ । खवरदारी सभाको सभापतित्व नवराज अधिकारी गरेका थिए भने
दाङ, ६ चैत नेपालमा अन्धोपन निवारणका लागि सेती, महाकाली र राप्तीमा अन्धोपन निर्वारण गर्न र आँखा अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्ने नर्वेका स्व डा. अल्वर्ट कोलस्टाडको परिवारले राप्ती आँखा
काठमाडौँ, ६ वैशाख महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ । महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो
काठमाडौँ, ५ वैशाख बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो
काठमाडौँ, ५ वैशाख चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध
विराटनगर, ५ वैशाख संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै
काठमाडौँ, ५ वैशाख विश्व सम्पदा दिवसका अवसरमा विभिन्न सञ्चार माध्यमका फोटो पत्रकारले हनुमाढोकादेखि स्वयम्भूनाथसम्मका सम्पदाको तस्वीर संकलन गरेका छन् । विश्व सम्पदा उत्सव मूलसमारोह समितिले आयोजना गरेको सम्पदा क्षेत्रको भ्रमणमा
काठमाडौँ, ५ वैशाख संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषको
चितवन, ५ वैशाख नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको
इटहरी, ५ वैशाख प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बारम्बार मानवबस्तीमा कहाली लाग्दो क्षति नोक्सानी पुर्याउँदै आएको इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैचा नगरपालिकाबीचमा रहेको बूढीगङ्गा नदीलाई अल्पकालीन र दीर्घकालीन योजनामार्फत
म्याग्दी, ५ वैशाख रघुगंगा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएपछि तीन घण्टाका बाटो ३० मिनेटमा छोटिएको छ । बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र