बागलुङ, ३ वैशाख यहाँका प्रकृतिप्रेमी पर्यटकले नयाँ वर्ष-२०७५ लाई घुम्टेको लेकबाट स्वागत गरेका छन् । घुम्टेमा आयोजित ‘गुराँस उत्सव’ अवलोकनमा पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन
डोल्पा, ३ वैशाख हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति,
बलिउड अभिनेत्री लारा दत्ता ४० बर्षी भएकी छन् । सन १९७८ मा उत्तर प्रदेशको गाजिवाबादमा जन्मिएकी लारा सन २००० मा मिस युनिभर्स बनेर चर्चामा आएकी थिइन् । सोहि बर्ष प्रियंका
विराटनगर, २ बैशाख नयाँ वर्षलाई मध्यनजर गर्दै बिराटनगरमा दुई ठूला होटल र सपिङ महल शुभारम्भ गरिएको छ । सेवालाई आजैबाट बिग होटल सञ्चालनमा आएको छ । नेपालीहरुको नयाँ बर्ष २०७५
इलाम, २ वैशाख चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका
विराटनगर, २ वैशाख नँया वर्षसँगै नयाँ नया काम र व्यापार व्यावसाय गर्नेहरु धेरै छन् । यसैक्रममा नयाँ बर्षको दिन १ नम्बर प्रदेशको राजधानी विराटनगरमा नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको
कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन
संखुवासभा, २ वैशाख नेवारी समुदायको परम्परागत भजन र बाजागाजाको संरक्षणमा खाँदबारीको शाक्य समाज जुटेको छ । उनीहरु जन्मेदेखि मृत्युसम्मको संस्कारका भजन सिक्न थालेका छन् । समाजले नयाँ पुस्ताका युवालाई भेला
म्याग्दी, २ वैशाख रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा रु एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको
पोखरा, १ वैशाख ‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दोरेछ पोखरा त साँचिको नै पोखरा पो रैछ’… नयाँ वर्ष २०७५ का अवसरमा यतिखेर पर्यटकीय नगरी पोखरा पर्यटकले भरिभराउ भएको छ । ‘माछापुच्छ्रे, अन्नपूर्णजस्ता
काठमाडौँ, १ वैशाख आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ । सूर्यले मीन राशिको भोग समाप्त
काठमाडौँ, १ वैशाख नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक