काठमाडौँ, १ बैसाख नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट आज देशबासीका नाममा सन्देश दिनुहुने भएको छ । सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली रारा
काठमाडौँ, १ वैशाख राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिँदै
नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराएको छ । टेलिकमका अनुसार उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने र अफर आगामी
नेपालको पुर्व राष्ट्रिय खेल डण्डीबियोमा आधारित ‘फ्यामिली स्पोर्ट ड्रामाटीक फिल्म’ ‘डमरुको डन्डीबियो’को ट्रेलर बाहिरिए सँगै फिल्मको चर्चा चुलिएको छ। फिल्मको को निर्देशन छेतेन गुरुङले गरेका हुन्। फिल्ममा खगेन्द्र लामिछाने, मेनुका
इस्तानबुल, २९ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा बुधबार राति टेलिफोन वार्ता भएको बताइएको छ । उहाँहरुबीच सिरियामा जारी
काठमाडौँ, २८ चैत प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज
धनकुटा, २८ चैत नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीबीच बैशाख ९ गते नै पार्टी एकता गर्ने सम्पूर्ण प्रयास जारी रहेको बताएका छन्। धनकुटाको पाख्रिवासमा बुधबार प्राकृतिक श्रोत व्यवस्थापन
वासिङटन, २८ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिनुभएको ह्वाइट हाउसले जनाएको छ । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै
ललितपुर, २८ चैत युवाका क्षेत्रमा रहेका समस्या समाधान गरेर तिनलाई सिर्जनशील क्षेत्रमा लगाउने उद्देश्यले ‘युवा आज’ नामक अभियान शुरु भएको छ । दायित्व नामक संस्थाले मंगलबार सो अभियानको औपचारिक शुरुआत
इटहरी, २८ चैत कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ । प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ
बागलुङ, २८ चैत नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गरेको छ। परिषद्ले आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको
काठमाडौँ, २७ चैत चलचित्र ‘तिमी हुन्छौँ जहाँ जहाँ’ को ‘तिम्रो हर श्वासमा‘ बोल गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा गायक फिरोज बस्नेत र गायिका अन्जु पन्त को सुमधुर आवाज छ