काठमाडौँ, चैत २७ नेपाली चलचित्र ‘प्रसाद’ निर्माणको घोषणा निर्माण गरिएको छ । दिनेश राउतको निर्देशनमा बन्न लागेको चलचित्रमा विपीन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहने छन् । चलचित्रको मुख्य
मुम्बई, बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म ‘राजी’ को ट्रेलर सार्वजनिक भएको छ । छोटो समयमा बलिवुडमा आफ्नो अलग्गै पहिचान बनाउन सफल आलियाको ट्रेलरलाई दर्शकले अत्यधिक मनपराएका छन् । यस
चितवन, २७ चैत भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४
कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ। बोस्टन स्कुल अफ मेडिसिनका अनुसार कालो चियाले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण
विराटनगर, २६ चैत विराट गोल्डकप-२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले हात पारेको छ । विराटनगरको शहीद मैदानमा आज साँझ सम्पन्न खेलमा त्रिभुवन आर्मीलाई ३-०ले पराजित गर्दे थ्रीस्टारले उपाधि हात पारेको
म्याग्दी, २७ चैत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन
पर्वत, २७ चैत वि.सं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् । कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको
स्याङ्जा, २७ चैत स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षकशिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का गर्ने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिकाले शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउनुपर्ने
म्याग्दी, २७ चैत ‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानै छ । दैनिक आवतजावत गर्ने सडकमा भोगेको दुखलाई बुझ्दै म्याग्दीका एक चालकले आफूलाई अचानो सम्झिएर खुकुरीजस्तै जोखिमपूर्ण सडकलाई मर्मत
डेनमार्क, २६ चैत सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका
नयाँ दिल्ली, २७ चैत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताउनुभएको छ । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत
पोखरा, २६ चैत प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री