धनगढी, २६ चैत प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले चालु आर्थिक वर्ष २०७४/०७५का लागि प्रदेश सरकारका तर्फबाट पेश हुन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृति दिएको छ । मुख्यमन्त्री
बुडापेस्ट, २६ चैत हङ्गेरीमा आइतबार भएको आम निर्वाचनमा पुनः सत्तारुढ दलले नै धेरै ठाँउमा जित हासिल गरेको छ । प्रधानमन्त्री भिक्टोर अर्बानको पार्टी फिडेजसहितको केडिएनपी गठबन्धनआवद्ध दलहरुले नै धेरै ठाँउमा
चीन, २६ चैत बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ । सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु
खोटाङ, २६ चैत दुईवटा नगरपालिका तथा आठ गाउँपालिका रहेको जिल्लाको सबै स्थानीय तहमा नेपाल चेम्बर अफ कमर्श स्थापना गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अन्तर्गत
धनकुटा, २६ चैत धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको संगमस्थलका रुपमा रहेको जेफाले भ्यूटावर पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बढ्दै गएको छ ।
काठमाडौँ, २६ चैत राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि माइक्रो ब्लगिङ साइट ट्वीटरमा जोडिनु भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति भण्डारीको ट्वीटर ह्याण्डिल एट प्रेसिडेण्डटअफएनपी (@PresidentofNP)
रोल्पा, २६ चैत रोल्पा, रुकुम तथा प्यूठान जिल्लामा सञ्चालन भएको जनता आवास कार्यक्रमले दलित बस्तीको मुहार फेरिँदै गएको छ । सधैँ राज्यले आफूहरुलाई उपेक्षा गरेको महसुस गर्दै आएका दलित यतिबेला
काठमाडौँ, २६ चैत उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेको स्टेट एड्मिनिष्ट्रेसन ट्रेड एण्ड कमर्सका उपमन्त्री गान लिन नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । सिंहदरबारस्थित मन्त्री यादवको सचिवालयमा
तेह्रथुम, २६ चैत पैंतीस सालतिर अलैँची खेती गर्ने चलन शुरु हुँदै गर्दा उहाँलाई त्यसको महत्व कत्ति पनि थाहा थिएन । बरु ‘अलैँची खेती गरेर पनि बिहान बेलुकाको छाक टर्ला र
काठमाडौँ, २६ चैत नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नुभएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना
काठमाडौँ, २६ चैत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनुभएका सचिव महेन्द्रमान गुरुङले आज पदबहाली गर्नुभएको छ । सरकारले केही दिनअघि गुरुङसँगै विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गरेको थियो