चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनु भएको छ ।
बुटवल, २५ चैत नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारले गर्ने राम्रा निर्णय र समृद्धिको अभियानको काँग्रेसको रचनात्मक साथ र समर्थन रहने बताउनुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा
काठमाडौँ, २५ चैत झण्डै एक हजार होटल तथा १०० डान्सबार रहेको नयाँ बसपार्कलाई शान्ति सुरक्षा र पुनःनिर्माणको सकारात्मक सन्देश दिइने भएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको उक्त
भक्तपुर, २५ चैत भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ । जिल्ला खेलकुद समिति भक्तपुरले आयोजना गरेको प्रतियोगितामा आज भएको
गाईघाट, २५ चैत पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले
काठमाडौँ, २५ चैत सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा
बुटवल, २५ चैत प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक– सामाजिक विकासको रणनीति अवलम्वन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकारले
काठमाडौँ, २५ चैत यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ४५ समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिने ४५ मध्ये २३ वटा समूह सर्वोच्च
पछिल्लो पुस्तामा सर्वाधिक रुचाइएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ को ‘ब्राण्ड एम्बेस्डर’ का रुपमा नियूक्त भएकी छिन् । उनलाई एक बर्षका लागि एजुकेशन एण्ड माइग्रेसन कर्नरले नियूक्त
भारत, २५ चैत भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयमा
कपिलवस्तु, २५ चैत कपिलवस्तुको अति विकट बस्ती हो जवावैराठ । भारतको सिमानामा रहेको यो बस्तीमा अधिंकाश थारू समुदायका मानिस बस्ने गर्दछन् । आजभन्दा करीब दुई वर्षअगाडि यो गाउँमा खासै सुविधा
भावना म्यूजिक सोलुसनको प्रस्तुती अमृता श्रीपालको “गैरी गाउँको मेला” बोलको गीत हालै मात्र युटुबमा सार्वजनिक भएको छ । यस गीतले समाजको बास्तबिक घटनालाई चित्रण गरेको पाइन्छ । गीतमा गायक रन्जित