काठमाडौँ, २१ चैत वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ । उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो । आज प्रेस विज्ञप्ति जारी
कामाडौँ, २१ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त
काठमाडौँ, २१ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न मित्रराष्ट्र भारतको भ्रमण सद्भावना भ्रमण भएको बताउनुभएको छ । बालुवाटारमा आज पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारत भ्रमण देशको हितका
काठमाडौँ, २१ चैत नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको जिल्ला अधिवेशन स्थगित भएको छ । यही चैत १४ गते देशभरका अधिवेशन भइरहँदा काठमाडौँको अधिवेशन चैत २१ गते
सुर्खेत, २१ चैत कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको
धनुषा, २१ चैत मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक
काठमाडौँ, २१ चैत नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ । नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको
काठमाडौँ, २१ चैत मुलुकको आमूल परिवर्तनमा युवा शक्तिको साथ सहयोग आवश्यक रहेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक प्रहरी सेवा केन्द्रले आज यहाँ आयोजना गरेको ‘नागरिकको चाहना
धादिङ, २१ चैत माथिल्लो कक्षा पढ्ने ठाउँ नै नभएपछि चेपाङ बालबालिकाले पढेनन् भनेर कसरी भन्ने ? घैराङ आधारभूत विद्यालयका शिक्षक मानबहादुर चेपाङको यो प्रश्नले गाउँमा शिक्षाको कुरा गर्न आउने सबैलाई
काठमाडौं, २१ चैत पछिल्लो समयमा भारत–नेपालबीचको सम्बन्धमा चीनको पनि उपस्थिति देखिएको छ । चीन लगातार नेपाललाई आफूतर्फ आकर्षित गर्ने प्रयासमा लागि परेको छ । यसैबीच नेपालले भारतीय सीमामा निगरानी गर्नका
खोज पत्रकारीता केन्द्रले सार्वजनिक गरेको रिपोर्टले यो मुलुकलाई एक दशकसम्म अध्याँरोमा राख्ने कुकृत्यको चिरफार गरेको छ । केही द्रव्य पिचासहरुले जनताको घर अन्धमुष्टी पारेर केही उद्योगी व्यापारीहरुको हड्डी चुसेको रिपोर्ट
सुर्खेत, २१ चैत कर्णाली प्रदेशको मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेश सभा नियमावली २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । नियमावलीमाथिको छलफलमा सांसदहरु गुलाबजंग शाह, बिन्दमान विष्ट, पद्मा खड्का र देवी