चौतारा, २१ चैत प्रथम चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप फुटबल प्रतियोगिता आजबाट यहाँ शुरु भएको छ । सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगितामा काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुपाल्चोकसहित
हेटौँडा, २१ चैत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगरपालिका–६ गौरीटारस्थित नारायणी अञ्चलस्तरीय निर्माणाधीन रङ्गशालाको आज निरीक्षण गर्नुभएको छ । उहाँले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको खेलकूद प्रतिष्ठान सञ्चालनमा ल्याउन
दाङ, २१ चैत दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-४ मुलकोटमा रहेको चमेरे गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ । करीब दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने
म्याग्दी, २१ चैत बेनी नगरपालीकाले गुरुयोजना तर्जुमा गर्दैछ । नगर क्षेत्रको समस्या र आवश्यकता पहिचान गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न गुरुयोजना बनाउन लागिएको हो । परामर्शदाता छनोट
नुवाकोट, २१ चैत नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु
भक्तपुर, २१ चैत बिस्का जात्राका लागि भैरवनाथ र भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगेको छ । यस वर्ष चैत २७ गते शुरु हुने जात्राका लागि २५ गतेभित्र रथ तयार हुने
काठमाडौँ, २१ चैत पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले भन्नुभयो, “अत्यन्तै सुस्तगतिमा
भीमदत्तनगर, २० चैत खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको दक्षिण क्षेत्रमा निर्माणाधीन डाकेबजार-दैजी हुलाकी सडक तीव्र गतिमा निर्माण गर्न निर्देशन दिनुभएको छ । मन्त्री मगरले आज यहाँको बेलौरी नगरपालिकामा हुलाकी सडक
म्याग्दी, २० चैत प्रदेश ४ का सामाजिक विकास मन्त्री नरदेवी पुनले सहजरुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनुभएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आज
काठमाडौँ, २० चैत गाउँपालिका राष्ट्रिय महासंघ नेपालका नवनिर्वाचित अध्यक्षमा होमनारायण श्रेष्ठलाई आज पद हस्तान्तरण गरिएको छ । अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष घनश्याम खतिवडाले आज यहाँ आयोजित कार्यक्रममा पद हस्तान्तरण गर्नुभएको
काठमाडौँ, २० चैत सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले
काठमाडौँ, २० चैत अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग