रसुवा, १८ चैत पदयात्राको क्रममा हिमाली क्षेत्र जाने पर्यटकको अभिलेख होटल व्यवसायीले पनि राख्न शुरु गरेका छन् । वसन्त ऋतुको आगमनसँगै दोस्रो यामअन्तर्गत लाङटाङ तथा गोसाइँकुण्ड लगायत पर्यटकीय क्षेत्रमा पर्यटकको
वीरगञ्ज, १८ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन
कपिलवस्तु, १८ चैत खेतीयोग्य जमिनको बढीभन्दा बढी उपयोग गरी कृषि क्षेत्रको आधुनिकीकरणका लागि भूमि बैंक स्थापना गर्नुपर्नेमा कृषि भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले जोड दिनुभएको छ । प्रेस सेन्टर
सुर्खेत, १८ चैत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको अनुदानबाट कर्णाली प्रदेश बन्न नसक्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल, काठमाडौंँद्वारा आयोजित ‘कर्णाली प्रदेश समृद्धिको लागि जलविद्युत्’
काठमाडौँ, १८ चैत करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका
बागलुङ, १८ चैत जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । सिभिल र इलेक्ट्रो
काठमाडौँ, १८ चैत शुक्रबारबाट सुरू भएको विश्व नेवाः सम्मेलन सात बुँदै घोषणापत्र जारी गर्दै शनिबार सम्पन्न भयो । सम्मेलनले हरेक वर्ष मार्च महिनाको अन्तिम शनिबार विश्वभर हलिं नेवाः दिँ (विश्व
मस्को, १८ चैत रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन
सोल, १८ चैत दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यास दक्षिण कोरियाको राजधानी सोलमा आइतबार सुरु भएको समाचार छ । उत्तर कोरिया र दक्षिण कोरियाका साथै संयुक्तराज्य अमेरिकासँग
काठमाडौँ, १७ चैत स्थानीय तहको निर्वाचन भएपछि प्रथम पटक गाउँपालिकाका राष्ट्रिय महासंघको महाधिवेशन काठमाडौँमा शुरु भएको छ । सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीबाट भएको थियो । सम्मेलनमा ७५
विराटनगर, १७ चैत परिवर्तनको लागि हातेमालो अभियान नामक संस्थाले ‘हाम्रो रहर : सफा, स्वच्छ र सुन्दर बिराटनगर’ भन्ने मूल नाराको साथ जारी सरसफाइ महाअभियान आज छैटौं हप्तामा पुगेको छ ।
१६ चैत २०७४ काठमाडौँ , निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले स्थानीयतह, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७४ को पर्यवेक्षण प्रतिवेदन आज सार्वजनिक गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा.