खोटाङ, १५ चैत सरकारले सञ्चालन गरेको पहिलो चरणको स्वास्थ्य बीमा अभियानमा जिल्लाका तीन हजार १४२ नागरिकले आफ्नो नाम दर्ता गराएका छन् । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको
कञ्चनपुर, १५ चैत भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ । नगरपालिकाले जरिवाना गरिएका व्यवसायीले फेरि कानून उलंघन गरेमा सम्बन्धित निकायलाई
भावना म्युजिक सोलुसनको प्रस्तुतिमा मोदनाथ पहाडीको लोकदोहोरी गित “आगो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक मोदनथ पहाडी र गायिका पूर्णकला बि.सी. को सुमधुर आवाज रहेको छ ।
मेक्सिको, १४ चैत संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनुभएको छ । उहाँको हालै सम्पन्न मेक्सिकोको भ्रमणपछि सो
नेपित्व, १४ चैत म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित हुनुभएको छ । उहाँ सत्तारुढ दलका उम्मेदवार हुनुहन्थ्यो । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका र उहाँको एकजना निकटस्थ व्यक्ति
नेपालगन्ज, १४ चैत नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले
काठमाडौँ, १४ चैत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ । सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन
भक्तपुर, १४ चैत सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको आँखा कार्यकक्षमा प्रवेश गरे लगत्तै टेबुलको कम्प्युटरमा पुग्छ । कम्युटरबाटै आफ्नो कार्यालयका कर्मचारी कसले समयमै हाजिर गरे, कसले गरेनन्, नगरपालिकाको १० वटै
कपिलवस्तु, १४ चैत महाराजगञ्ज नगरपालिकाको प्रयासमा नगर क्षेत्रमा रहेको महाराजगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रबाट २४ घण्टे स्वास्थ्य सेवा प्रवाह शुरु गरिएको छ । तत्कालका लागि दुई श्यया सहित २४ घण्टे सेवा
डोटी, १४ चैत निर्माण कार्य शुरु गरिएको ३३ वर्ष पूरा हुँदा पनि बिपी नगर– बोगटान– दिपायल सडकले पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल
चितवन, १४ चैत चितवनको रत्ननगर नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । रत्ननगर नगरपालिकाको सबै वडाका बालबालिकालाई आवश्यक पर्ने सबै प्रकारका खोप लगाएपछि मंगलबार पूर्ण खोपयुक्त नगर घोषणा गरिएको
बागलुङ, १४ चैत जिल्ला कृषि विकास कार्यालय मातहतका कृषि सेवा केन्द्र स्थानीय तहमा हस्तान्तरण गरिएको छ । जिल्लाका ६ वटै कृषि सेवा केन्द्र स्थानीय तहअन्तर्गत रहने गरी हस्तान्तरण भएको कार्यालयले