बेल्जियम, १३ चैत उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोल्टेनवर्गले रुसका पूर्व कूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै यसबारे मङ्गलबार
कैलाली, १३ चैत प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पहिचान, प्रतिनिधित्व र पहुँच नै संघीयताको मूल मर्म रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं ७ समन्वय
काठमाडौँ, १३ चैत जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामाना गर्नेसम्बन्धी कार्यक्रमको ढाँचा सार्वजनिक गरेको छ । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले नेपालमा हरित जलवायु कोष तयारी कार्यक्रमसँग सम्बन्धी
काठमाडौँ, १३ चैत महानगरीय प्रहरी परिसरले उत्कृष्ट कार्य गर्नेलाई ‘काठमाडौँ प्रहरी अवार्ड’ घोषणा गरेको छ । परिसरले नेपाल बंगलादेश बैँकको सहकार्यमा हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि प्रहरी नायब
नेपालगन्ज, १३ चैत नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलहरु सत्तामुखी भएसम्म मुलुकमा राजनीतिक स्थायित्व कायम हुन नसक्ने बताउनुभएको छ । सो दलले आज यहाँ आयोजना गरेको पत्रकार
काठमाडौँ, १३ चैत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ । मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई
भक्तपुर, १३ चैत दैनिक आगलागीका घटना बढेपछि जुद्धवारुणयन्त्र भक्तपुरका दमकललाई भ्याइ-नभ्याइ भएको छ । भक्तपुरदेखि काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकसम्म सेवा दिँदै आएको यहाँको दमकललाई आगलागीका घटना बढेपछि आगो नियन्त्रण गर्न समस्या
काठमाडौँ, १३ चैत नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी
काठमाडौंँ, १३ चैत नेत्रविक्रम चन्द नेतृत्वमा रहेको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले केन्द्रीय कमिटीले ३० वर्षे उमेर हदबन्दी लगाएको छ । आज क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनको निर्णय जानकारी गराउन आयोजित पत्रकार
काठमाडौँ, १३ चैत राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार
बुटवल, १३ चैत अठासी करोडको गुरुयोजनासहित बुटवल १० मा रहेका कालिका मावि र मानवज्ञान मावि औपचारिक रुपमा गाभिएर कालिका मानवज्ञान मावि बनेको छ । दुई विद्यालय गाभिएपछि शिक्षाको गुणस्तरमा अझै
चरिकोट, १३ चैत दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।