रुपन्देही, १३ चैत तिलोत्तमा नगरपालिका– ९ शंकरपुरमा आजदेखि लुम्बिनी हेल्थ वाटर किङ्डम सञ्चालनमा आएको छ । बुटवलबाट नौ किलोमिटर दक्षिण र भैरहवाबाट १० किलोमिटर उत्तरमा रहेको सो हेल्थ वाटरमा वेभ
काठमाडौँ, १३ चैत सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९
काठमाडौँ, १३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री
काडमाडौँ, १३ चैत काठमाडौँ महानगरपालिकाभित्र प्लाष्टिकजन्य वस्तु प्रयोग गर्दै हुनुहुन्छ ? भेन्डिङ उपकरणमा फोहर राख्नुस् पैसा लिनुस् । प्लाष्टिकजन्य वस्तु प्रयोग गरेपछि निस्कने फोहर वस्तुलाई थप व्यवस्थापन र पुनः प्रयोग
गौशाला, १३ चैत महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ । जिल्ला भन्सार कार्यालयले आजदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा
दार्चुला, १३ चैत ‘घर घरमा शौचालय समुदायको सान, सन् २०१६ सम्म खुला दिसामुक्त दार्चुला हाम्रो अभियान’ मूल नाराका साथ थालिएको खुला दिसामुक्त अभियान दुई वर्ष ढिलाइ हुँदासमेत पूरा हुन सकेको
बर्दिवास, १२ चैत महोत्तरीको उत्तरी क्षेत्रमा इनार सुक्न थालेपछि खानेपानीको चर्को समस्या उत्पन्न भएको छ । जिल्लाको उत्तरी क्षेत्रस्थित बर्दिवास नगरपालिकाका हाथीलेटको विजय बस्ती, किसाननगर, विजलपुरा, मनहरीपुर र पशुपतिनगर, गौशाला
काँकडभिट्टा, १२ चैत स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’स्थापना भएको छ । बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा
काठमाडौँ, १२ चैत प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ । आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु
पाल्पा, १२ चैत एक दशक अगाडि चैत शुरु भएपछि चैते धान रोप्न पाल्पाका कृषकलाई निकै चटारो हुन्थ्यो । गाउँघरमा पालैपालोसँग चैते धान रोप्न थाल्दा कृषकलाई दिन गएको पत्तो हुँदैनथ्यो ।
ललितपुर, १२ चैत सञ्चार माध्यमका कारण कम उमेरमा विवाह गर्ने क्रम बढेको छ । सामाजिक सञ्जाल वा फोनबाट चिनजान भएकै भरमा किशोर–किशोरीले विवाह गर्ने घटना प्रहरीसम्म धेरै आइरहेको ललितपुर महानगरीय
काठमाडौँ, १२ चैत धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो