डोल्पा, १० चैत कर्णाली प्रदेशमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने टाँके डाँडोमा अवस्थित प्रशिद्ध बालात्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा पहिलो पटक दलितहरूले सामूहिक रुपमा प्रवेश गरेका छन् । पौराणिक
काठमाडौँ, १० चैत काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारबाट तेस्रो खाद्य मेला सुरु भएको छ । मेला नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ र प्रविधि तथा गुण नियन्त्रण विभाग संघको संयुक्त आयोजनामा सञ्चालन भएको छ
बर्दिया, १० चैत महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ । सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका
काठमाडौँ, १० चैत चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्न आग्रह गरेका । हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा सुक्रबार साँझ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा
काठमाडौँ, १० चैत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई साधनस्रोत सम्पन्न बनाई सुदृढ एवं थप क्षमतावान् बनाउन सरकारले पूर्ण सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको छ । आज जंगी अड्डाको निरीक्षण
चितवन, १० चैत नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु,
काठमाडौँ, १० चैत जिल्ला शिक्षा कार्यालय काठमाडौँले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौँ महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा
जाजरकोट, १० चैत भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमख भावना
काठमाडौँ, ९ चैत राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा कृष्णहरि बाँस्कोटाले राज्यले सरकारी तथ्याङ्क निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । फ्रिडम फोरम र एसियन फाउण्डेसनको संयुक्त आयोजनामा आज यहाँ
नेपालगञ्ज, ९ चैत राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएसनले
काठमाडौँ, ९ चैत नेपाली ब्राण्डका चिया तथा कफीलाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने उद्देश्यले आरोही दावा शेर्पाले यही चैत २० गतेदेखि सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुहुने भएको छ । दोलखाको गौरीशंकर
सोल, ९ चैत दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उहाँ पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ । उहाँ आफ्नो पदमा रहँदा गरेको भनिएका