सिरिया, ९ चैत करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । सिरियाली विद्रोही समूहका प्रवक्ताले नै शुक्रबार सो जानकारी दिएको समाचारमा
याङ्गुन, ९ चैत म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ । म्यानमारका
काठमाडौँ, ९ चैत मुलुकको समग्र पर्यटन प्रवर्द्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि
काठमाडौँ, ९ चैत विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ । पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा
काठमाडौँ, ९ चैत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण सञ्चालनका लागि उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि जारी गरेको छ । स्थानीय तहलाई उपभोक्ता समिति गठन,
ललितपुर, ९ चैत साझा यातायातले स्थानीय निकायसँगको सहकार्य बढाएको छ । साझाले यसअघि नै काठमाडौँ र ललितपुर महानगरपालिकासँग सहकार्य गरिसकेको छ । आगामी दिनमा अरु स्थानीय निकायसँगको सहकार्य बढाउँदै जाने
भीमदत्तनगर, ९ चैत महाकाली नगरपालिका–७ बिसौरेटोलीकी बाटुलीदेवी दमाई कुनै समय धेरै मान्छे भेला भएको ठाउँमा परिचय दिनै गाह्रो मान्नुहुन्थ्यो । बोल्ने बानीको विकास नहुँदा समाजमा पछि परेको उहाँले महसुस गर्नुभयो
पर्वत, ९ चैत लामो खडेरी पछिको वर्षासँगै गोलभेँडामा डढुवा रोगको संक्रमण देखिएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । लटरम्म फलेर पाक्ने समयका गोलभेँडाका पातमा कालो दाग देखिने र एक सातामै
काठमाडौँ, ९ चैत काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडाका सार्वजनिक जग्गाको अवस्था बुझ्न स्थलगत अनुगमन थाल्नुभएको छ । व्यक्ति वा सीमित समूहले कब्जा गरेको सार्वजनिक सम्पत्तिलाई सामूहिक प्रयोगमा ल्याउन प्रमुख
ललितपुर, ९ चैत अलैँची प्रशोधन नभइ निर्यात हुँदा उत्पादनसँगै रोग पनि जाने गरेको छ । नेपालबाट बाहिरने कृषिजन्य उत्पादनमा अलैँची रहेको छ । अलैँचीको माग र उत्पादन पर्याप्त हुँदा/हुँदै प्रशोधन
बर्दिवास, ९ चैत महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ । चार दिनसम्म विभिन्न विधिहरु गर्दै मनाइने चैती छठको तेस्रो दिन आज महोत्तरी, धनुषा,
बागलुङ, ९ चैत नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ । गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र