काठमाडौं, ८ चैत ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने अभियानका साथ यहाँ चैत २१ र २२ गते दोस्रो राष्ट्रिय सहकारी महासम्मेलन हुने भएको छ । सम्मेलनले कृषि तथा गैर
नगरकोट, ८ चैत प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताउनुभएको छ । उहाँले अबको केही महिनामै पूर्णता पाउने
काठमाडौँ, ८ चैत सरकारले एकीकृत राष्ट्रिय जलस्रोत नीति ल्याउने तयारी गरेको छ । लामो समयदेखि सो नीति ल्याउने तयारी गरेको बताउँदै आए पनि काम भने हुन नसकेको सन्दर्भमा वर्तमान सरकारले
काठमाडौँ, ८ चैत लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०.६३ बिन्दुले ओरालो लागेर एक हजार
चितवन, ८ चैत नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले
डोल्पा, ८ चैत सेनाले डोल्पाको एक विद्यालयमा मन्दिर निर्माण गरेको छ । सेनाले ठूलीभेरी नगरपालिका–३ अन्तर्गत सदरमुकाम दुनैमा रहेको सरस्वती माविमा सरस्वती देवीको मन्दिर निर्माण गरेको हो । विद्यालय, सुरक्षा
काठमाडौँ, ८ चैत विपद् एवं विपद्पछिको समयमा यौनजन्य तथा लैङ्गिक हिंसा रोकथाम गर्न विशेष रुपमा सबै निकायले ध्यानदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसका लागि कानुनी संरचना तथा अन्य संरचनालाई सुदृढ
काठमाडौँ, ८ चैत नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ । यही चैत १ देखि ३ गतेसम्म काठमाडौँमा भएको आठौँ संघीय महाविधेशनबाट निर्वाचित भएका
भीमदत्तनगर, ८ चैत दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको तालीममा कृष्णपुरकी राधा चौधरी सहभागी हुनुभयो । मुक्त कमैया बस्तीमा अति विपन्न परिवारकी राधाले घरेलु कार्यालयबाट
रुवाण्डा, ८ चैत अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् । अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले
काठमाडौँ, ८ चैत मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ । समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद
काठमाडौँ, ८ चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका