न्यू हेभन, ७ चैत सामुद्रिक खानाको माग अत्यन्तै बढ्दो छ र यो शताब्दीभर यसमा निरन्तर वृद्धि हुनेछ । मागलाई सम्बोधन गर्ने एक मात्र उपाय मत्स्यपालन हुनसक्छ । तर आगामी पुस्ताको
नेपालगञ्ज, ७ चैत वर्षौंदेखि जीर्ण नेपालगञ्ज वडा नं ८ स्थित ऐतिहासिक रानी तलाउको मंगलबारदेखि पुनःनिर्माण शुरु गरिएको छ । करीब डेढ दशकदेखि उपयोगविहीन रानीतलाउ पुनःनिर्माणको उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले
काठमाडौँ, ७ चैत कालीमाटीस्थित काठमाडौँ इञ्जिनीयरिङ कलेजकासञ्चालक, प्राध्यापक र कर्मचारीको कार्यकुशलतालाई प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले आध्यात्मिक अभ्याससहितको तालीम कार्यक्रम आयोजना गरिएको छ । तीनदिने योग, प्राणायाम र ध्यानसहितको तालीमको
काठमाडौँ, ७ चैत काठमाडौँ महानगरपालिकामा चालू आर्थिक वर्षमा १२ नयाँ विद्यालयका लागि आवेदन परेको छ । कक्षा थपका लागि भने १०० निवेदन परेको छ । त्यसका लागि कामपाले नयाँ शैक्षिक
काठमाडौँ, ७ चैत गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानसँगै खाना खानुभएको छ । बिहान १०:१५ बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुग्नुभएका गृहमन्त्री बादलले
भक्तपुर, ७ चैत वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल भक्तपुर अस्पतालमा आगामी तीन महिनाभित्र सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालन गर्न प्रतिनिधिसभा र स्थानीय तहका जनप्रतिनिधिले आग्रह गर्नुभएको छ । भक्तपुर
काठमाडौँ, ७ चैत उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीतिक इन्जिनियरिङको नक्सा पूरा भई मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको बताउनुभएको छ । नेपाल इन्जिनियर्स एशोसियसनको १५ औँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै
धनगढी, ७ चैत भारतका विभिन्न विश्वविद्यालयको शिक्षाबारे जानकारी दिन ‘नेक्सस इन्डियन एजुकेशन फेयर’ (शैक्षिक मेला) शुरु भएको छ । सो दुईदिने मेलामा ती विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रमका साथै छात्रवृत्ति व्यवस्थाका
काठमाडौँ, ७ चैत नवलपरासी पूर्व नवलपरासी नवलपुरको लोकाहामा सोमबारदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो।
काठमाडौँ, ७ चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघद्वारा आज यहाँ आयोजित बधाई
नुवाकोट, ७ चैत नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट विदुरमा शुरु हुन लागेको छ । सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ, काँग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय
झापा, ७ चैत झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा फालिएको प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मङ्गलबार यहाँ फालिएको प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस