०६ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ३ र ५ को सिमानामा रहेको आईतबारे पार्क परिसरमा बनाईने तामाङ संग्रहालयमा काठमाडौं महानगरले सहयोग गर्ने भएको छ । बूढानीलकण्ठ नगरपालिकाको उच्च
०४ पुस २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ २०३४ साल बैशाख २५ गते चुनिखेल गाउँ पञ्चायतमा जन्मिएका हुन् । औपचारिक शिक्षा एसएलसीसम्म मात्र गरेका श्रेष्ठले
२७ मंसिर २०७६, काठमाडौं निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याब्सक)को चौथो अधिवेशनबाट गेन्द्र लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । काभ्रेको धुलिखेलमा भएको अधिवेशनबाट अध्यक्ष लामा सहित १५
२६ मंसिर २०७६, काठमाडौं दोश्रो त्रि-ज्योति ‘सेभेन ए साईड अन्डर १६’ फुटबल प्रतियोगिता कार्यक्रम हुने भएको छ । मंसिर २६ गतेबाट पुस ०६ गते सम्म हुने सेभेन ए साईड अन्डर
२४ मंसिर २०७६, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सँगै अन्तर्क्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाईदै आएको
१९ मंसिर २०७६, काठमडौं ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवर्द्धनमा अहम भूमिका’ भन्ने नाराका साथ बूढानीलकण्ठ नगरपालिका वडा नं ८ मा १६ औं अन्तराष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रम
१५ मंसिर २०७६, काठमाडौं अनलाइन मार्ग मिडियाका संस्थापक अध्यक्ष हेम राज जोशीले फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्स्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत विश्वचर्चित १०० भन्दा बढी एपहरु एउटै एपमा
१० मंसिर २०७६, काठमाडौं वि.संं. २०२७ सालमा जन्मिएका बूढानीलकण्ठ नगरपालिका वडा नं ११ का वडाध्यक्ष राजु अधिकारी सामान्य परिवारमा जन्मिएर सरकारी विद्यालयमा अध्ययन गर्दै कक्षा ८ बाटै राजनीतिमा प्रवेश गरेका
०७ मंसिर २०७६, काठमाडौं काठमाडौंको पशुपतिनाथबाट सिन्धुलीगढी हुँदै जनकपुरको जानकी मन्दिरसम्म हुने राईड थ्रु सिन्धुलीगढी साईकल यात्राको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले पर्यटकिय हिसाबले नेपाल विश्वकै
०६ मंसिर २०७६, काठमाडौं १० औं पेसापालो वर्ल्ड कपको लागि नेपाली टोली भारत तर्फ प्रस्थान गरेको छ । आगामी नोभेम्बर २६–३० सम्म भारतको पुनेमा हुने खेलमा नेपालको तर्फबाट १५ जना
०५ मंसिर २०७६, काठमाडौं साविक चपली भद्रकाली गाविस वडा नं ५ मा वि.सं.२०३१ सालमा जन्मिएका सुरेन्द्र लामा २०४६ सालको घरघरमा सदस्य बनाउने अभियानबाट कम्युनिष्ट राजनीतिमा प्रत्यक्ष रुपमा जोडिएका हुन् ।
०३ मंसिर २०७६, काठमाडौं ओखलढुंगाको चम्पादेवी गाँउपाललिका अध्यक्ष नवराज केसीले कृषकहरुका लागि निःशुल्क हातेट्याक्टर वितरण गर्दा कृषक उत्साहित बनेका छन् । गाँउपाललिकाको वडा नं. ७ कोलचौर कृषक समूह, सिल्खु बेसी