रोल्पा, ७ चैत ‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने भएको छ । रोल्पा नगरपालिकाको सहयोग तथा जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा आगामी २०७५
काठमाडौँ, ७ चैत मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट
हेटौँडा, ७ चैत , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना
काठमाडौँ, ७ चैत खानेपानी मन्त्री बीना मगरले आगामी असोजभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री मगरले आगामी दशैँभित्रमा मेलम्चीको
नेपालमा मनाईने विभिन्न चार्डपर्वहरु जस्तै दशैँको पनि आफ्नै महत्व रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गर्दै मेलामा मायाँलु जोडीको अभिव्यक्तिलाई समेटेर बजारमा आएको छ।
काठमाडौँ, ६ चैत उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले बधाई दिनुभएको छ । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले उपराष्ट्रपति पुनलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना
झापा, ६ चैत दुई साताअघि अग्निलाई साक्षी राख्दै बेहुलीको सिउँदो भर्दै सिन्दूरदान गरेका बेहुलाले दान गरेको सिन्दूर फिर्ता पाएका छन् । जग्गेमा सातफेरो घुमेर सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै
काठमाडौँ, ६ चैत परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्रीमा नियुक्त भएकामा वाङ यीलाई बधाई दिँदै उहाँको सफल कार्यकालको कामना गर्नुभएको छ । उहाँले आफ्नो सन्देशमा नेपाल र चीनबीच
म्याग्दी, ६ चैत भनिन्छ नि ! आमा जगत् जननी हुन् । जसरी धर्तीले मानव जातिका लागि बोझ थामेकी हुन्छिन् । सन्तानका लागि आमाले त्यतिकै कष्ट उठाउँछिन् । नौ महिनासम्म अनेक
काठमाडौँ, ६ चैत नेपालको परराष्ट्र मन्त्रालय र इजरायलको विदेश मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक यहाँ आज सम्पन्न भएको छ । बैठकमा आर्थिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा भएको द्विपक्षीय सहयोगको
पेरिस, ६ चैत फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सर्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् । निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको
बेइजिङ, ६ चैत चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी