बेइजिङ, ६ चैत चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ । चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई देशका
काठमाडौँ, ६ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले अति कम विकसित राष्ट्रहरुका लागि प्रविधि बैंकको सञ्चालन र भूपरिवेष्ठित विकासोन्मुख राष्ट्रका लागि अन्तर्राष्ट्रिय विचार मञ्च नेपाललगायत देशहरुलाई विकास र समृद्धिका लागि उपयोगी
काँकडभिट्टा, ६ चैत पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत
काठमाडौँ, ६ चैत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषिजन्य वस्तुमा प्रयोग हुने विभिन्न रसायन तथा विषादी रोक्नका लागि मन्त्रालयले चाँडो नयाँ योजना ल्याउने बताउनुभएको छ । रिपोर्टर्स
चितवन, ६ चैत चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ल्याइएका अर्ना यहाँको हावापानीमा घुलमिल भएर प्राकृतिक रुपमा रमाउन थालेका छन् । गत वर्षाद्मा बाढीका कारण रोगले ग्रसित बनेका अर्ना उपचारपछि स्वस्थ
बुटवल, ६ चैत प्रदेश नं ५ को सरकारले प्रादेशिक योजना आयोग गठन गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्यसञ्चालन आदेश २०७४ जारी
काठमाडौँ, ६ चैत नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो,
काठमाडौँ, ६ चैत युवा जागरण अभियानले स्वदेशमा युवालाई रोजगारको व्यवस्था मिलाउनुपर्ने भन्दै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । अभियानले स्वदेशमा रोजगारको अभावका कारण कम तलबमा धेरै जनशक्ति
चितवन, ६ चैत राष्ट्रिय मानवाधिकार आयोगले नेपालका वृद्धाश्रम तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्रको अवस्थाबारे अध्ययन शुरु गरेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधामबाट औपचारिक रुपमा अध्ययन शुरु गरिएको
दार्चुला, ६ चैत सनराइज बैंक लिमिटेड शाखा दार्चुलाले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा जिल्लाका दुईजना टुहुरा बालिकालाई आज छात्रवृत्ति प्रदान गरेको छ । ब्यास गाउँपालिका वडा नं २ दुम्लिङ गाउँको सर्वहित
सुर्खेत, ६ चैत सुर्खेतस्थित स्थानीय तहका जनप्रतिनिधिले बालविवाह रोक्ने प्रतिबद्धता जनाएका छन् । वीरेन्द्रनगरमा भिएसो नेपालद्वारा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी’ कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न जिल्लास्तरीय छलफलका सहभागीहरूले सो कुरामा प्रतिबद्धता
कञ्चनपुर, ६ चैत कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्कामा करिव रु एक करोडको लगानीमा अत्याधुनिक सुविधासहितको कवर्डहल बन्ने भएको छ । नगर प्रमुख अशोककुमार चन्दले सोमबार कर्वडहल निर्माणको कार्य शुभारम्भ गर्दै यसबाट